दश महाबिद्या आध्यात्मिक केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • दश महाबिद्या आध्यात्मिक केन्द्र

दश महाबिद्या आध्यात्मिक केन्द्र We are the social organization specially focused to serve vulnerable people and protecting the Sanatan Dharma

ज्यो.पं. विहङ्गमराज तिमिल्सिनाको जन्म पिता सत्यराज तिमिल्सिना र माता टीकादेबी तिमिल्सिनाको जेष्ठ सुपुत्रका रुपमा २०२६ साल श्रावण ९ गते कास्की जिल्लाको अघौं कालिकामा भएको हो । उहाँले बनारस स्थित श्री १०००८ महामण्डपेश्वर स्वामी भोलानन्द विद्या सदनबाट ज्योतिस शास्त्र तथा तत्त्र शास्त्रमा उच्च शिक्षा लिनुभएको छ । भारतबाट उच्च शिक्षा लिए पश्चात नेपाली सेनाको मुख्य पण्डितका रुपमा १७ बर्ष देशको सेवा गर्न

ुभयो । उहाँले बि.स. २०७३ सालमा दस महाविद्या सिद्घगरी महाविद्याबारिधि सम्पन्न गर्नुभएको छ ।

ज्यो.पं. तिमिल्सिना हाल दस महाबिद्या साधना मार्फत विभिन्न समस्यमा परेका ब्यक्तिहरुको सफल समाधान र रोगग्रसित ब्यक्तिहरुको सफल उपचार गर्दै आउनुभएको छ । उहाँले काठमाडौको बानेश्वरमा विलक्षण भविस्यबाणी नामक संस्था समेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँले नेपालका विभिन्न प्रसिद्घ ब्यक्तिहरुको समेत सफल भविस्यवाणी गर्दै आउनुभएको छ ।

Address

Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 16:00
Tuesday 11:00 - 16:00
Wednesday 11:00 - 16:00
Thursday 11:00 - 16:00
Friday 11:00 - 16:00
Saturday 11:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779841314120

Alerts

Be the first to know and let us send you an email when दश महाबिद्या आध्यात्मिक केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to दश महाबिद्या आध्यात्मिक केन्द्र:

Share