Tokha Nagar Bal Sanjal

Tokha Nagar Bal Sanjal Tokha nagar bal Sanjal is the joint effort of the children from every nook and crannies of Tokha municipality.

The main objective of this club is to create various ways for child friendly local governance.

proud feeling moment to have members of sanjal as trainer..
05/02/2026

proud feeling moment to have members of sanjal as trainer..

31/01/2026
टोखा नगर बाल सञ्जालको आयोजनामा "नगर स्तरीय बाल भेला - २०८२" सम्पन्न भयो कार्यक्रम नगर बाल सञ्जालकी अध्यक्ष सम्रिना मानन्...
26/04/2025

टोखा नगर बाल सञ्जालको आयोजनामा "नगर स्तरीय बाल भेला - २०८२" सम्पन्न भयो
कार्यक्रम नगर बाल सञ्जालकी अध्यक्ष सम्रिना मानन्धर को अध्यक्षतामा, प्रमुख अतिथि टोखा नगर प्रमुख प्रकाश अधिकारी , विशेष अतिथि टोखा नगर उपप्रमुख मुरारी तामाङ , बाल कल्याण अधिकारी निर्मला रेग्मी तथा ११ वटै वडा बाल अधिकार समितिका संयोजकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमा नगरपालिकाका ११ वटै वडा बाल सञ्जाल, सामुदायिक बाल क्लब तथा नगर बाल सञ्जालले आगामी आर्थिक वर्षमा बालबालिकाका क्षेत्रमा नगरपालिकाले बनाउनु पर्ने योजना सहित सुझाव दिनुभयो।
कार्यक्रममा बाल अधिकारकर्मी डा. देवकी आचार्य तथा तिलोत्तम पौडेलले पनि नगरपालिका लाई सुझाव सल्लाह दिनुभयो।

बाल क्लब तथा बाल संजाललाई नेतृत्व क्षमता विकास ३ दिने तालिम..
23/04/2025

बाल क्लब तथा बाल संजाललाई नेतृत्व क्षमता विकास ३ दिने तालिम..

23/04/2025

https://www.facebook.com/profile.php?id=61575169966605

सबैजनाले हाम्रो यो नगरबाल सञ्जालकाे नयाँ पेज लाइक लाइक र फल्लो गरेर सपोर्ट गर्नुहोला ।।
टोखा नगर बालसञ्जाल
टोखा नगरपालिका।।


...

Tokha nagar bal Sanjal is the joint effort of the children from every nook and crannies of Tokha municipality. The main objective of this club is to create various ways for child friendly local governance.

नयाँ वर्ष २०८२ सम्पूर्ण महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना।।
14/04/2025

नयाँ वर्ष २०८२ सम्पूर्ण महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना।।

बालबालिकालाई बालअधिकार र बालश्रम नियन्त्रणका लागि अभिमूखिकरण कार्यक्रम ।टोखा नगरबाल सञ्जाल।।
19/01/2025

बालबालिकालाई बालअधिकार र बालश्रम नियन्त्रणका लागि अभिमूखिकरण कार्यक्रम ।
टोखा नगरबाल सञ्जाल।।

Address

Tokha
Kathmandu

Telephone

+9779823445125

Website

Alerts

Be the first to know and let us send you an email when Tokha Nagar Bal Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tokha Nagar Bal Sanjal:

Share