Arun Kumar Subedi - अरुण कुमार सुवेदी

  • Home
  • Nepal
  • Kathmandu
  • Arun Kumar Subedi - अरुण कुमार सुवेदी
Directions Website Contact the organization

Arun Kumar Subedi - अरुण कुमार सुवेदी प्रजातन्त्र, सांस्कृतिक राष्ट्रियता, स्वतन्त्रता, खुला बजार, पुजिवाद प्रति निष्ठावान

नेपाली कांग्रेसले बोक्नैपर्ने चार एजेन्डा
30/10/2026

नेपाली कांग्रेसले बोक्नैपर्ने चार एजेन्डा

30/10/2026
30/10/2026
२०६३ सालदेखि आर्थिक स्वतन्त्रताविरोधी लहरले आज हामीलाई जुन आर्थिक दुर्घटनाको अवस्थामा ल्याइपुर्‍याएको छ, त्यसबाट बाहिर न...
30/10/2026

२०६३ सालदेखि आर्थिक स्वतन्त्रताविरोधी लहरले आज हामीलाई जुन आर्थिक दुर्घटनाको अवस्थामा ल्याइपुर्‍याएको छ, त्यसबाट बाहिर निस्कन फेरि उदारीकरणका नीतिहरू अगाडि बढाइयो भने त्यसले केही आशा जगाउन सक्छ। होइन भने, अब विदेशमा पनि रोजगारीका अवसर असुरक्षित हुँदै गएका छन् र यहाँ पनि पुँजी पलायन बढ्दै गएको छ भने पुँजी परिचालन घट्दै गएको छ। यस अवस्थाले झन् विकराल परिस्थिति सिर्जना गर्न सक्छ।

संवैधानिक र कानुनी रूपमा नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को पद अत्यन्त कमजोर छ। यस्तो कमजोर प्रधानमन्त्रीले न श...
30/10/2026

संवैधानिक र कानुनी रूपमा नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को पद अत्यन्त कमजोर छ। यस्तो कमजोर प्रधानमन्त्रीले न शासन गर्न सक्छ, न त प्रभावकारी रूपमा डेलिभरी नै दिन सक्छ। शासन त साँच्चै भन्ने हो भने अख्तियार, अदालत र कर्मचारीतन्त्रले चलाउँछन्। अहिलेको नीति, विधि र संविधानअनुसार सरकार त केवल एउटा ‘डम्पिङ साइट’ मात्रै बनेको छ।

यसैकारण पुरानाहरूको दुर्गति भयो। यही कारण नयाँहरूको पनि दुर्गति नहोस्। त्यसैले मुख्य कुरा भनेको नीति र विधिको पुनर्संरचना हो।

29/10/2026

संसारको पहिलो सत्ता परिवर्तन आचार्य चाणक्यले गरेका थिए ।

26/10/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Arun Kumar Subedi - अरुण कुमार सुवेदी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Arun Kumar Subedi - अरुण कुमार सुवेदी:

Shortcuts

Share