Lions Club of Kathmandu Dream City

Lions Club of Kathmandu Dream City Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Kathmandu Dream City, Community Organization, Kathmandu.

जन्म दिवसको हार्दिक शुभकामना !!यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका सक्रिय; लायन वर्ष २०२५/२६ का क्लबका प्रथम उपाध्यक...
07/07/2025

जन्म दिवसको हार्दिक शुभकामना !!
यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका सक्रिय; लायन वर्ष २०२५/२६ का क्लबका प्रथम उपाध्यक्ष लायन दीपक पनेरूज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!
लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटी परिवार ।


जन्म दिवसको हार्दिक शुभकामना !!  यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका संस्थापक सदस्य, Lions Clubs International Distr...
16/06/2025

जन्म दिवसको हार्दिक शुभकामना !!
यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका संस्थापक सदस्य, Lions Clubs International District 325 K, Nepal का लायन वर्ष २०२५-२६ का डिपार्टमेन्ट चिफ जुझारु व्यक्तित्व लायन देवीरमण तिवारीज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!
लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटी परिवार



जन्म दिवसको हार्दिक शुभकामना !!  यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२५ का क्लबका तृतीय...
06/06/2025

जन्म दिवसको हार्दिक शुभकामना !!
यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२५ का क्लबका तृतीय उपाध्यक्ष लायन दीपक सुवेदीज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!


जन्म दिवसको हार्दिक शुभकामना !!  यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२५ का क्लबका द्वित...
15/04/2025

जन्म दिवसको हार्दिक शुभकामना !!
यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२५ का क्लबका द्वितीय उपाध्यक्ष लायन विनोद पौडेलज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!
लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटी परिवार ।



जन्म दिवसको हार्दिक शुभकामना !! यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२५ का क्लबका डाइरेक...
10/04/2025

जन्म दिवसको हार्दिक शुभकामना !!

यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२५ का क्लबका डाइरेक्टर लायन दीपेन्द्र बास्तोलाज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!

लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटी परिवार ।



यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२६ का क्लबका डाइरेक्टर लायन मनोज सौँडीज्यूलाई जन्म ...
29/03/2025

यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२६ का क्लबका डाइरेक्टर लायन मनोज सौँडीज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!



हाम्रो यस लायन्स क्लव अफ काठमाण्डौ ड्रिम सिटीका लायन वर्ष २०२४/२५ का अध्यक्ष एबम् बहुआयामिक व्यक्तित्वका धनी लायन राजीन ...
22/03/2025

हाम्रो यस लायन्स क्लव अफ काठमाण्डौ ड्रिम सिटीका लायन वर्ष २०२४/२५ का अध्यक्ष एबम् बहुआयामिक व्यक्तित्वका धनी लायन राजीन पनेरुज्यु लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

लायन यज्ञराज पाैडेल
संस्थापक अध्यक्ष
एबम्
सम्पूर्ण लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटी परिवार

यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२६ का क्लबका डाइरेक्टर लायन रविलाल भट्टज्यूलाई जन्म...
19/03/2025

यस लायन्स क्लब अफ काठमाडौँ ड्रिम सिटीका अति नै सक्रिय लायन वर्ष २०२४/२६ का क्लबका डाइरेक्टर लायन रविलाल भट्टज्यूलाई जन्म दिवसको पावन अवसरमा अशेष शुभकामना ! तपाईंको समृद्ध, स्वस्थ एवम् रचनात्मक जीवनको कामना गर्दै लायन्सवादमा तपाईंको सक्रिय र प्रभावकारी उपस्थितिको कामना गर्दछौँ !!



... लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीका संस्थापक सचिव एवम् लायन्स इन्टरनेसनल ३२५ के लायन वर्ष २०२४-२५ का सक्रिय जोन पर्स...
18/03/2025

... लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीका संस्थापक सचिव एवम् लायन्स इन्टरनेसनल ३२५ के लायन वर्ष २०२४-२५ का सक्रिय जोन पर्सन लायन गोपालप्रसाद सापकोटालाई जन्म दिवसको अशेष शुभकामना व्यक्त गर्दछौँ - लायन राजिन पनेरू (अध्यक्ष - लायन वर्ष २०२४-२५) तथा LCK ड्रिमसिटी परिवार !
We extend our warmest birthday wishes to Lion Gopal Prasad Sapkota, the founding secretary of Lions Club of Kathmandu Dream City and the active Zone Person of Lions International 325 K for the Lion Year 2024-25.

– Lion Rajin Paneru (President – Lion Year 2024-25) & LCK Dream City Family.




Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Kathmandu Dream City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share