ABC Nepal

ABC Nepal Agro-forestry Basic health and Cooperative Nepal The organisation advocates gender equality by promoting women's education and economic empowerment.

ABC/Nepal is a non-profit human rights organisation with a special focus on the trafficking of women and children for the purpose of sexual exploitation. ABC/N was the first organisation in Nepal to bring attention to the issue of trade in humans and to work at raising awareness among various segments of society to this gross violation of human rights. The overall vision of ABC/N is to prevent the

trafficking of women and children and to create a society free from violence and exploitation. We have adopted a two-tier approach: the first harnesses an integrated community development approach to bring about socio-economic improvements to the target groups at the grass roots level. The second works to sensitise the government and public to women’s issues, the trafficking of girls for forced prostitution and HIV/AIDS. We run education and awareness programmes in trafficking prone communities; provide skills training and create savings and credit cooperatives for women; run 3 transit homes for victims of trafficking, domestic violence, r**e and other forms of displacement; provide formal and non-formal education for girls and women; and also basic medical services at field clinics and the transit homes. ABC Nepal is an officially registered non-profit organisation with the Social Welfare Council, registration no. 527 and with the District Administration Office (CDO) Kathmandu (registration number 8/047/048) valid until July 2013. The organisation was founded and is directed by Mrs Durga Ghimire and is governed by a ten member committee. Currently there are 49 paid members of staff in 4 working districts and we also have voluntary staff in 14 districts.

ए बी सी नेपाल कोशी प्रदेशमा सामाजिक क्षेत्रमा ३० वर्षदेखि निरन्तर महिला तथा बालबालिकाको हकहितका लागि महत्वपूर्ण योगदान प...
14/05/2026

ए बी सी नेपाल कोशी प्रदेशमा सामाजिक क्षेत्रमा ३० वर्षदेखि निरन्तर महिला तथा बालबालिकाको हकहितका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका सामाजिक अभियन्ता, गैसस महासंघ मोरङ अध्यक्ष तथा ए बी सी नेपाल प्रदेश–१, मोरङका प्रमुख श्री Bishnu Sharma गैसस महासंघ केन्द्रीय राष्ट्रिय नागरिक सम्मेलन तथा ३१औँ साधारणसभामा सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
यहाँको योगदानको उच्च मूल्यांकन यसरी नै सधैँ भइरहोस्, समाजसेवाको यात्राले अझ धेरै सफलता, सम्मान र प्रेरणा दिलाओस् ।💐💐Congratulations Bishnuji 💐🌹
मिना खत्री
अध्यक्ष
ए बी सी नेपाल
केन्द्रीय कार्यालय

Happy Birthday Durga Ghimire Mam💐🙏❤️ए बी सी नेपालका संस्थापक अध्यक्ष तथा संरक्षक आदरणीय ब्यक्तित्व श्री दुर्गा घिमिरेज्य...
13/05/2026

Happy Birthday Durga Ghimire Mam💐🙏❤️

ए बी सी नेपालका संस्थापक अध्यक्ष तथा संरक्षक आदरणीय ब्यक्तित्व श्री दुर्गा घिमिरेज्युलाई जन्म दिनको लाखौंलाख शुभकामना🙏🙏❤️❤️
Happiest birthday to the visionary founder of our organization ABC Nepal. Your passion, dedication, and leadership have guided us to where we are today. May this special day be filled with joy, laughter and love❤️🙏💐. Thank you for inspiring us all!
Happy birthday Maam.

Mina Khatry
President
ABC Nepal & Family

ईलाम झापा मैत्रि समाज प्रति आभार प्रकट गर्दछौं ए बी सी नेपाल झापालाई कदर पत्र ले सम्मान गर्नु भएकाेमा🙏आगामि दिनमा पनि यह...
15/04/2026

ईलाम झापा मैत्रि समाज प्रति आभार प्रकट गर्दछौं ए बी सी नेपाल झापालाई कदर पत्र ले सम्मान गर्नु भएकाेमा🙏
आगामि दिनमा पनि यहाँहरू सँगको सहयाेग साथै सहकार्य सधैं रहने छ,धन्यवाद 🙏🙏

HAPPY NEw YEAR 2083💐🎉🎊
15/04/2026

HAPPY NEw YEAR 2083💐🎉🎊

ए बी सी नेपाल प्रदेश १ का प्रमुख तथा ए बी सी नेपाल केन्द्रीय कार्यकारि  बोर्डको पदेन सदस्य श्री Bishnu Pant Acharya  ज्य...
10/04/2026

ए बी सी नेपाल प्रदेश १ का प्रमुख तथा ए बी सी नेपाल केन्द्रीय कार्यकारि बोर्डको पदेन सदस्य श्री Bishnu Pant Acharya ज्युलाई जन्म दिनको अवसरमा सुस्वास्थ्य,दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ !

मिना खत्री
अध्यक्ष
तथा ए बि सि नेपाल परिवार

कामु प्रधानन्यायाधीश हुनु भएकोमा धेरैधेरै बधाई  छ । कार्यसफलताको शुभकामना🙏🙏मिना खत्री अध्यक्षए बी सी नेपाल
02/04/2026

कामु प्रधानन्यायाधीश हुनु भएकोमा धेरैधेरै बधाई छ । कार्यसफलताको शुभकामना🙏🙏
मिना खत्री
अध्यक्ष
ए बी सी नेपाल

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग ए बी सी नेपाल टिमको भेट निकै महत्वपूर्ण रहयो । भेटका क्रममा नेप...
01/04/2026

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग ए बी सी नेपाल टिमको भेट निकै महत्वपूर्ण रहयो । भेटका क्रममा नेपालमा मानव बेचबिखन, तस्करी र लैंगिक हिंसाको अबस्था, उद्धार कार्य,स्वदेशफीर्तिका चुनौति र ,पुनर्स्थापना केन्द्र संचालन बिषयमा छलफल भयो । साथै उहाँलाई त्यस मन्त्रालयको नेतृत्व चयन गरिएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरियो🙏🙏 ।

सम्मानीय प्रधानमन्त्रीमा नियुक्त हुनुभएका श्री बालेन्द्र शाह लगायत सबै मन्त्रीज्यूहरूलाई हार्दिक बधाई । संम्भबत पहिलो पट...
27/03/2026

सम्मानीय प्रधानमन्त्रीमा नियुक्त हुनुभएका श्री बालेन्द्र शाह लगायत सबै मन्त्रीज्यूहरूलाई हार्दिक बधाई । संम्भबत पहिलो पटक मन्त्री परिषदमा ३३% महिलाको प्रतिनिधित्वले महिलाको आवाज पक्कै पनि सुनिने छ । मन्त्रीमण्डलमा एक तिहाई महिलाका लागि पुन:हार्दिक बधाई🙏💐💐

मिना खत्री
अध्यक्ष
ए बी सी नेपाल

Strategic plan of ABC/Nepal(Meeting 2082/11/29)
14/03/2026

Strategic plan of ABC/Nepal
(Meeting 2082/11/29)

Address

Jadibuti
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

01-5149846

Alerts

Be the first to know and let us send you an email when ABC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ABC Nepal:

Share