Neo Fusion Open Rover Ranger Crew

Neo Fusion Open Rover Ranger Crew Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Neo Fusion Open Rover Ranger Crew, Youth Organization, Bhaktapur, Bhaktapur.

यस निओ फ्युजन ओपन रोभर रेंजर क्र्युका रोभर स्काउट  विराज लोहलाज्युलाई नेपाल नागरिक उद्ययन प्रतिष्ठानको ARFF मा छनौट भएको...
13/03/2026

यस निओ फ्युजन ओपन रोभर रेंजर क्र्युका रोभर स्काउट विराज लोहलाज्युलाई नेपाल नागरिक उद्ययन प्रतिष्ठानको ARFF मा छनौट भएकोमा धेरै धेरै बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु ।🎉💐
Nepal Scouts स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर

हाेली विशेष !
03/03/2026

हाेली विशेष !

रोभर रेञ्जर २७ औ पटक दिक्षान्त समारोह २०८२सरसफाई, सेवा र दीक्षान्त तथा मनोरञ्जन !Neo Fusion School Of Computer स्थानीय स...
16/02/2026

रोभर रेञ्जर २७ औ पटक दिक्षान्त समारोह २०८२
सरसफाई, सेवा र दीक्षान्त तथा मनोरञ्जन !Neo Fusion School Of Computer स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Nepal Scouts

निओ फ्युजन ओपन राेभर रेञ्जर क्र्यु संखरापुर साखुमा भईरहेकाे माधव नारायण सालीनदिमा एक दिने सेवा क्याम्प सहभागी भएका छ । स...
31/01/2026

निओ फ्युजन ओपन राेभर रेञ्जर क्र्यु संखरापुर साखुमा भईरहेकाे माधव नारायण सालीनदिमा एक दिने सेवा क्याम्प सहभागी भएका छ । स्थानीय स्काउट कार्यालय संखरापुर नगरपालिका बिच भाइचारा बढाउन उक्त क्याम्पमा सहभागी भएकाे थियाे । भक्तपुर देखि हाइकिङ्ग गरि पुनः भक्तपुरसम्म पुगि सम्पन्न भएकाे हाे ।
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School Of Computer Nepal Scouts

निओ फ्युजन काेर समितिकाे प्रथम साधारण सभा सम्प्नन ।स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School O...
24/01/2026

निओ फ्युजन काेर समितिकाे प्रथम साधारण सभा सम्प्नन ।
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School Of Computer Niras Thuyaju

बार्षिक कार्यक्रम तालिका अनुसार आज ल्हासा पाकाे सरस्वती हाइकिङ्ग र नगरकाेटमा चट्टान चढाई तथा ओराई कार्यक्रम सम्पन्न भएका...
23/01/2026

बार्षिक कार्यक्रम तालिका अनुसार आज ल्हासा पाकाे सरस्वती हाइकिङ्ग र नगरकाेटमा चट्टान चढाई तथा ओराई कार्यक्रम सम्पन्न भएकाे छ ।

स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर
Neo Fusion School Of Computer

आजको चट्टान चढाइ (Rock Climbing) कक्षा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुनेप्रशिक्षक @बिरज लोहला लाई हार्दिक धन्यवा...
17/01/2026

आजको चट्टान चढाइ (Rock Climbing) कक्षा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने
प्रशिक्षक @बिरज लोहला लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

उहाँबाट प्राप्त ज्ञान, अनुभव र व्यवहारिक अभ्यासले कक्षालाई अझ प्रभावकारी र उपयोगी बनायो।
साथै कक्षाका लागि स्थान उपलब्ध गराइदिनु भएको Himalayan Glory English School परिवारलाई पनि हार्दिक धन्यवाद।

अन्त्यमा, कक्षामा सक्रिय रूपमा सहभागी सबै रोभर/रेञ्जर साथीहरूलाई धन्यवाद।

🚩 Neo Fusion Open Rover Ranger Crew
#निओ_फ्युजन_ओपन_राेभर_रेन्जर_क्र्यु

गाँठाहरू प्रतियोगिता  #निओ_फ्युजन_ओपन_राेभर_रेन्जर_क्र्युस्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion Sc...
10/01/2026

गाँठाहरू प्रतियोगिता
#निओ_फ्युजन_ओपन_राेभर_रेन्जर_क्र्यु
स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुर Neo Fusion School Of Computer BKrish Banamala Bhaktapur Nepal Scouts Nepal Scouts 🇳🇵🇳🇵🇳🇵

आज हाम्रो कक्षामा बरिष्ठ राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्य सरबाट रोभर/रेञ्जरको अत्यावश्यक विषय “जीवनका पाँच चट्टान...
20/12/2025

आज हाम्रो कक्षामा बरिष्ठ राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्य सरबाट रोभर/रेञ्जरको अत्यावश्यक विषय “जीवनका पाँच चट्टान (Five Rocks)” सम्बन्धी अत्यन्तै प्रेरणादायी तथा उपयोगी कक्षा प्राप्त गर्न पाउँदा हामी सबै रोभर/रेञ्जरहरू अत्यन्तै आभारी छौँ।

सरले जीवन, नेतृत्व, अनुशासन र उद्देश्यप्रति दिएको स्पष्ट मार्गदर्शनले हामीलाई व्यक्तिगत तथा स्काउट जीवनमा अझ जिम्मेवार र प्रेरित गरेको छ। यस्तो बहुमूल्य समय र ज्ञान हामीसँग साझा गरिदिनुभएकोमा सरप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

साथै, कक्षामा समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउने सम्पूर्ण रोभर/रेञ्जर साथीहरूलाई पनि धन्यवाद। यस्ता कक्षाहरूले हाम्रो स्काउट यात्रा अझ अर्थपूर्ण बनाउँदै लैजाने विश्वास लिएका छौँ।

जय स्काउट

Thank you Ram Gopal Karmacharya sir.

हरेक शनिबार नियमित राेभर रेञ्जर कक्षामा सहभागी स्काउट  !
03/12/2025

हरेक शनिबार नियमित राेभर रेञ्जर कक्षामा सहभागी स्काउट !

Thank Majdur Daily
17/11/2025

Thank Majdur Daily

Congratulation 💐❤️💐Lunch Hike Competition-2082  position Bimal Scout Troop  position Bagiswori Scout Troop  position Him...
15/11/2025

Congratulation 💐❤️💐
Lunch Hike Competition-2082
position Bimal Scout Troop
position Bagiswori Scout Troop
position Himalayan Glory Scout Troop
position Khwopring Scout Troop
position Paragon Scout Troop
#निओ_फ्युजन_स्कुल_अफ_कम्प्युटर #प्रमुख_कार्यालय_इनाचाे_७_भक्तपुर
Neo Fusion Open Rover Ranger Crew
Himalayan Glory

Address

Bhaktapur
Bhaktapur
+977

Website

Alerts

Be the first to know and let us send you an email when Neo Fusion Open Rover Ranger Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share