Chetansheel Yuwa Samuha चेतनशील युवा समुह

  • Home
  • Nepal
  • Bhaktapur
  • Chetansheel Yuwa Samuha चेतनशील युवा समुह

Chetansheel Yuwa Samuha चेतनशील युवा समुह युवा जागरण र आपसी सद्भावका लागि युवाहरुको प्रयास

यस सामाजिक संस्था युवा जागरण र आपसी सद्भावका लागि संगम कोलोनी र श्यामा श्याम धामका युवाहरुको प्रयासका रुपमा स्थापना भएको हो |
देश प्रति ईमान्दार, बफादार र कर्तव्यनिष्ठ भई शिक्षित, विकसित र सभ्य समाजको निर्माणको लागि अग्रसर भई संगम कोलोनी र श्यामा श्यामा धाम टोल विकास समिति को यवाहरुलाई सहि मार्ग निर्देशन दिई समाज र देश प्रति उत्तरदायि हुन् अभिप्रेरित गर्ने मुख्य लक्ष्यका साथ सम्पुर्ण यवाहरुलई एकिक

ृत हुदै हामी संगम कोलोनी, मध्यपुर ठिमी-९ र श्यामा श्यामा धाम टोल विकास समिति, मध्यपुर ठिमी-३ का युवा जमातबाट बनेको यस संस्थाको मुख्य उदेश्य आपसी सद्भाव र टोल विकास हो। यो संस्थाले समाज सेवा, बुध्दिजिवीहरुको उचित कदर गर्दै राजनितिक स्वार्थलाई पन्छाएर बहुलवादी स्वावलम्बि रुपमा समाजमा स्थापित भई सामूहिक विकासको कार्य गर्नेछ। र यस संस्था समाजको उत्थानको लागि स्वास्थ्य, शारीरिक, बौध्दि, सामाजिक, शैक्षिक एवं सांस्कृतिक संरचनाहरूको विकास गर्ने कार्य गर्नेछ। यस संस्था “हाम्रो समाज, हाम्रो दायित्व” भन्ने नाराका साथ गठन गरिएको छ। यस संस्था को विधान संस्था दर्ता ऐन २०३४ को अधिनमा रहि तर्जुमा गरिएको छ।

Address

Bhaktapur
44811

Alerts

Be the first to know and let us send you an email when Chetansheel Yuwa Samuha चेतनशील युवा समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share