15/06/2026
आज ३० सौं दिन अर्थात अम्तिम दिन
मच्छेनारायण मेला
सम्पूर्ण मेला ब्यबस्थापनमा सहभागीहरु प्रति धन्यवाद तथा बढाइ ज्ञापन गर्दछौं । हजुरहरुको अमुल्य सहयोग , योगदान , परिश्रम र मेहेनतको निम्ती पायोनियर परिवार हार्दिक नमन ब्यक्त गर्दछौं। अनुसासित मनिसले मात्र सेवा र नेतृत्व गर्दछ भन्ने भनाई सार्थक भएको छ । पूर्ण एक पल्ट सम्पुर्ण स्काउटर , रोभर रेञ्जर ,ब्याय गर्स स्काउटस् , एवं कव ब्राउन्नी स्काउटस् प्रति हार्दिक धन्यवाद ! हरेक दिन ३० जना भोलिन्टियर मेला ब्यबस्थापनले अझ समाज प्रति नजिकपना तथा जिम्मेवारी वोध गरेको छ । समाज एउटा स्काउटको अध्ययन र अध्यापन गर्ने थलो रूपना रहन्छ र सधै रहन्छ । हाम्रो अर्थत मेहेनत र योग्यता सधै सभ्य र सुसंस्कृत समाजको निम्ती रहनेछ । क्रमशः ...