25/12/2024
जारी बागमती प्रदेश लिगमा भक्तपुर जिल्लालाई प्रतिनिधित्व गर्दै ठिमी युथ क्लब हेटौडा प्रस्थान गर्नु पूर्व खेलाडीहरुलाई जर्सी तथा ट्राउजर वितरण कार्यक्रम आज बिहान सिद्धिकाली मन्दिरको प्राङ्गणमा सिद्धिकाली माईको आशीर्वादका साथ सम्पन्न। खेलाडीहरूको हौसला बढाउनको नियमित जर्सी प्रधान गर्नु हुने साथीPankaj Shrsth(Dahua company)
तथा ट्राउजर सेट प्रधान गर्नु हुने आदरणीय दाजु वचन देउजाजी लाई यस क्लबको तर्फ बाट धेरै धेरै धन्यवाद। साथै सम्पूर्ण खेलाडीहरुलाई जितको अग्रिम शुभकामना।