हाम्रो प्रश्न Hamro Prasna

हाम्रो प्रश्न Hamro Prasna A youth initiative to get answers to the questions of the commons. We ask questions, we help ask qu

के परिवर्तन भयो ?पहिले चुनाबको टिकटको लागि काठमाडौं जान्थे !! अहिले काठमाडौँ बाट चुनाबको टिकट लिएर गाउ जान्छन !!!आफैलाई ...
13/01/2026

के परिवर्तन भयो ?

पहिले चुनाबको टिकटको लागि काठमाडौं जान्थे !!
अहिले काठमाडौँ बाट चुनाबको टिकट लिएर गाउ जान्छन !!!

आफैलाई प्रश्न गरौं ?

के यो सहि छ ?

सन्दर्भ आगामि प्रतिनिधि  सभाको निर्वाचन! सांसद केवल “उद्घाटन गर्ने” व्यक्ति होइन।सांसद भनेको देशको कानून बनाउने,सरकारलाई...
08/01/2026

सन्दर्भ आगामि प्रतिनिधि सभाको निर्वाचन!

सांसद केवल “उद्घाटन गर्ने” व्यक्ति होइन।
सांसद भनेको देशको कानून बनाउने,
सरकारलाई उत्तरदायी बनाउने,
जनताको आवाज संसदमा उठाउने,
बजेट र नीति मार्फत देशको दिशा तय गर्ने प्रतिनिधि हो।

सांसदले
✔️ राम्रो कानून बनाउनु पर्छ
✔️ सरकारको काममाथि प्रश्न गर्न सक्नुपर्छ
✔️ बजेट र सार्वजनिक खर्चको निगरानी गर्न सक्नुपर्छ
✔️ समितिहरूमा बसेर नीति र सुधारका विषय उठाउन सक्नुपर्छ
✔️ संविधान, संघीयता र लोकतन्त्रको रक्षा गर्न सक्नुपर्छ

त्यसैले, भोट हाल्दा अनुहार होइन, क्षमता हेरौं।
नारा होइन, नैतिकता र योग्यता हेरौं।
व्यक्तिगत फाइदा होइन, राष्ट्रिय दृष्टिकोण हेरौं।

गलत प्रतिनिधि छान्दा पाँच वर्ष मात्र होइन,
देशको भविष्य नै पछाडि पर्छ।

👉 सचेत बनौं।
सक्षम प्रतिनिधि छानौं।
जिम्मेवार संसद निर्माण गरौं।

Address

Manohara
Bhaktapur
44600

Telephone

+9779841802094

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो प्रश्न Hamro Prasna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो प्रश्न Hamro Prasna:

Share