Youth Society For Social Welfare

Youth Society For Social Welfare Youth Society For Social Welfare

यस YSSW का शुभचिन्तक शिव शंकार सुवाल तथा गौरी शंकर सुवालका पुज्यनिय माता तीर्थ देवी सुवालको असामयिक निधन भएको आज लक्च (च...
17/04/2026

यस YSSW का शुभचिन्तक शिव शंकार सुवाल तथा गौरी शंकर सुवालका पुज्यनिय माता तीर्थ देवी सुवालको असामयिक निधन भएको आज लक्च (चौथो) दिनमा हार्दिक श्रद्वाञ्जली अर्पण गदै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
युथ सोसाइर्टी फर सोसिएल वेलफेयर, सुर्यविनायक परिवार

@ YSSW Library
28/03/2026

@ YSSW Library

यस युथ सोसाइटी फर सोसियल वेलफेयर का सदस्य निरोज तमखुका पुज्यनीय पिता कृष्ण प्रसाद तमखुको असामयिक निधन भएकोमा मृत्तक प्रत...
02/12/2025

यस युथ सोसाइटी फर सोसियल वेलफेयर का सदस्य निरोज तमखुका पुज्यनीय पिता कृष्ण प्रसाद तमखुको असामयिक निधन भएकोमा मृत्तक प्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै सोक सन्तप्त परिवाजनमा हार्दिक समवेदन प्रकट गर्दछौं ।
युथ सोसाइर्टी फर सोसियल वेलफेयर, सुर्यविनायक भक्तपुर

यस YSSW का सदस्य निरज भटुको जन्मदिन अवसरमा सुस्वास्थ्य एवं दिर्घायुको कामना
11/10/2024

यस YSSW का सदस्य निरज भटुको जन्मदिन अवसरमा सुस्वास्थ्य एवं दिर्घायुको कामना

यस YSSW का पूर्व उपाध्यक्ष उज्वल नेवाःको आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य एवम् दिर्घायुको कामना 💐💐💐
28/09/2024

यस YSSW का पूर्व उपाध्यक्ष उज्वल नेवाःको आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य एवम् दिर्घायुको कामना 💐💐💐

यस युथ सोसाइटी फर सोसिएल वेलफेयरका शुभचिन्तक ज्ञानेन्द्र महर्जन ख्वप भक्तपुर मिनिबस यातायात प्रा. लि. को २०८१ भाद्र २९ ग...
15/09/2024

यस युथ सोसाइटी फर सोसिएल वेलफेयरका शुभचिन्तक ज्ञानेन्द्र महर्जन ख्वप भक्तपुर मिनिबस यातायात प्रा. लि. को २०८१ भाद्र २९ गतेको निर्वाचनमा विययी हुन भएकोमा हार्दिक बधाई एवं कार्यकाल सफलताको कामना 💐💐💐

07/09/2024

गणेश पुजामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुुहने सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यावाद ज्ञापन गर्दछौं ।
जात्रा व्यवस्थापन संयोजक
न्यूटन त्वायना

06/09/2024

सम्पुर्ण सदस्यहरु तथा शुभचिन्तकहरुमा विहान ७ बजे हुने सुन्दरबस्ती गणेश क्षमा पुजामा सहभागीताका लागि अनुरोध

यस सुन्दरबस्ती स्थितको गणेश मुर्तिको चोरियको देब्रे पटिको हात आज नयाँ हात जोडियकोमा यहि मिति २०८१ भाद्र २२ गते शनिबारका ...
03/09/2024

यस सुन्दरबस्ती स्थितको गणेश मुर्तिको चोरियको देब्रे पटिको हात आज नयाँ हात जोडियकोमा यहि मिति २०८१ भाद्र २२ गते शनिबारका दिन क्षमा पुजा गरी विशेष पुजा गरिने जानकारी गराउँदछौं ।
युथ सोसाइटी फर सोसिएल वेलफेयर

03/09/2024
यस YSSW का सदस्य ई. रविन्द्र फोजुको आज पर्न गयको जन्म दिनको उपलक्ष्यमा सुस्वास्थ्य एवं दिघार्युको कामना । 💐💐💐
09/08/2024

यस YSSW का सदस्य ई. रविन्द्र फोजुको आज पर्न गयको जन्म दिनको उपलक्ष्यमा सुस्वास्थ्य एवं दिघार्युको कामना । 💐💐💐

02/08/2024

गाठामग चह्रे मनाउन सहयोगी हातहरु प्रति हार्दिक धन्यवाद🙏

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Youth Society For Social Welfare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share