Rotary Club of Kavre Valley

Call Directions Website Contact the organization

Rotary Club of Kavre Valley Rotary Club of Kavre Valley is the non profit, non religious organization in Banepa, run by youths

🇳🇵🤝🇦🇺 Rotary Fellowship & Service Project Discussion | 27 September 2026A meaningful fellowship and service project disc...
27/09/2026

🇳🇵🤝🇦🇺 Rotary Fellowship & Service Project Discussion | 27 September 2026

A meaningful fellowship and service project discussion with distinguished Rotarians from Australia:

🔹 Rtn. Peter Elias – Rotary Club of Albury
🔹 Rtn. Bruce Duffy – Rotary Club of Wagga Wagga South
🔹 Rtn. John Price – Rotary Club of Edwardstown

Representing the Rotary Club of Kavre Valley, Rtn. Bashu Adhikari, Rtn. Bhim Banjara, and Rtn. Kapil Gyawali actively participated in the meeting held at MN Hospital and Kantipur Dental College, Basundhara, Kathmandu.

The discussion focused on various Rotary service projects, collaboration, and sustainable community initiatives, strengthening the bond of friendship and service between Rotarians from Nepal and Australia.

🇳🇵🤝🇦🇺 Together, Let’s Create Lasting Impact.
Service Above Self.

👁️ बेथानचोकमा निःशुल्क आँखा शिविर सम्पन्नआज Rotary Club of Kavre Valley, Rotary Australia World Community Service र Rota...
01/09/2026

👁️ बेथानचोकमा निःशुल्क आँखा शिविर सम्पन्न

आज Rotary Club of Kavre Valley, Rotary Australia World Community Service र Rotary Club of Dhulikhel को संयुक्त आयोजनामा काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित पार्वती माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।

शिविरमा विद्यालयमा अध्ययनरत करिब ६०० विद्यार्थीमध्ये ३०५ जना विद्यार्थी तथा अभिभावकको आँखा परीक्षण गरिएको थियो। साथै, १०० भन्दा बढी अभिभावकको समेत आँखा परीक्षण गरिएको थियो।

आँखा परीक्षणपछि आवश्यक देखिएका ९४ जनालाई निःशुल्क चस्मा प्रदान गरिएको छ।

विद्यार्थी तथा अभिभावकको आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरले स्थानीय समुदायमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सेवा नै हाम्रो पहिचान। ❤️
Together, we serve to make a difference.

समाजसेवा, नेतृत्व र मानवीय सेवाप्रतिको तपाईंको समर्पण अझ उचाइमा पुगिरहोस्। जीवनमा सुख, शान्ति, सफलता र समृद्धि सधैं साथ ...
17/08/2026

समाजसेवा, नेतृत्व र मानवीय सेवाप्रतिको तपाईंको समर्पण अझ उचाइमा पुगिरहोस्। जीवनमा सुख, शान्ति, सफलता र समृद्धि सधैं साथ रहोस्।
Happy Birthday & Best Wishes! 💚💛
Rotary Club of Kavre Valley

जन्मदिनको हार्दिक शुभकामना Rtn. Manandar Shrestha ज्यु! सुस्वास्थ्य, सुख, शान्ति र सफलताले जीवनको हरेक पाइला भरिपूर्ण बन...
16/08/2026

जन्मदिनको हार्दिक शुभकामना Rtn. Manandar Shrestha ज्यु!

सुस्वास्थ्य, सुख, शान्ति र सफलताले जीवनको हरेक पाइला भरिपूर्ण बनोस्। आगामी दिनहरू अझ सुन्दर र उपलब्धिमूलक रहून्। l
Happy Birthday! 🎊🎂
Rotary Club of Kavre Valley परिवार

01/08/2026

Rotary Club of Kavre Valley को आयोजनामा बनेपा–९ स्थित बौद्ध वृद्धाश्रममा बुबा–आमाहरूलाई खिर खुवाउने, सरसफाइ, स्वास्थ्य परीक्षण तथा कपाल काट्ने सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🙏

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने अल ब्युटी पार्लर परिवार, बनेपा हेल्थ केयर परिवार, बादल हेयर, बनेपा तथा सेवाभावका साथ सहभागी सम्पूर्ण रोटेरियन साथीहरूलाई हार्दिक धन्यवाद।

बुबा–आमाहरूको अनुहारमा मुस्कान ल्याउने यस सेवामूलक अभियानमा साथ दिनुहुने सबैप्रति कृतज्ञता।

सेवा नै हाम्रो पहिचान। 💙💛

आज रोटरी क्लब अफ काभ्रे भ्याली द्वारा पनौती–५, ग्रामोदय विद्यालय मा निःशुल्क दन्त स्वास्थ्य शिविर, सुगर तथा रक्तचाप परीक...
29/07/2026

आज रोटरी क्लब अफ काभ्रे भ्याली द्वारा पनौती–५, ग्रामोदय विद्यालय मा निःशुल्क दन्त स्वास्थ्य शिविर, सुगर तथा रक्तचाप परीक्षण, साथै स्टेसनरी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

📊 कार्यक्रमका प्रमुख उपलब्धिहरू:
🦷 ८८ जनाको निःशुल्क दन्त परीक्षण
🩺 ५९ जनाको सुगर तथा रक्तचाप परीक्षण
📚 १३० भन्दा बढी विद्यार्थीलाई स्टेसनरी वितरण

समुदायको स्वास्थ्य, शिक्षा र उज्ज्वल भविष्यका लागि समर्पित यस सेवामूलक अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने ग्रामोदय विद्यालय परिवार, स्वास्थ्यकर्मी, रोटरी सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏

साना प्रयासहरूले नै समाजमा ठूलो परिवर्तन ल्याउन सक्छन्। हामी सेवा, सहकार्य र मानवताको यात्रामा निरन्तर अघि बढिरहनेछौं।

200th Regular Meeting – Rotary Club of Kavre ValleyA memorable milestone! Our 200th Regular Meeting was successfully con...
27/07/2026

200th Regular Meeting – Rotary Club of Kavre Valley

A memorable milestone! Our 200th Regular Meeting was successfully conducted with active participation, warm fellowship, and productive discussions. Grateful to all Rotarians for their dedication and continued commitment to service and community impact.
Service Above Self

वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्नवि.सं. २०८३ साल श्रावण ९ र १० गते, बनेपा नगरपालिका वडा नं. ५, चोप्लेट...
27/07/2026

वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न

वि.सं. २०८३ साल श्रावण ९ र १० गते, बनेपा नगरपालिका वडा नं. ५, चोप्लेटीमा Rotary Club of Kavre Valley र Rotary Club of Matribhumi को संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

यस अभियानमा सहभागी भई हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वच्छ समुदाय निर्माणमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरू, स्वयंसेवकहरू तथा सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

“आज रोपिएको एउटा बिरुवा, भोलिको हराभरा भविष्य।”

Rotary Club of Kavre Valley को तर्फबाट Rotary Club of Gyaneswor को 6th Installation Ceremony मा सहभागी हुने अवसर प्राप्त...
16/07/2026

Rotary Club of Kavre Valley को तर्फबाट Rotary Club of Gyaneswor को 6th Installation Ceremony मा सहभागी हुने अवसर प्राप्त भयो।

नयाँ नेतृत्व टोलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। सेवा, मित्रता र सहकार्यको भावनालाई अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने यात्रामा निरन्तर सफलता मिलोस्।

Service Above Self

Rtn. Bashudev Adhikari
President (2026–27)
Rotary Club of Kavre Valley

With Gratitude, Honor & ResponsibilityI am deeply honored and humbled to serve as the President of Rotary Club of Kavre ...
06/07/2026

With Gratitude, Honor & Responsibility

I am deeply honored and humbled to serve as the President of Rotary Club of Kavre Valley for the Rotary Year 2026–27.

My heartfelt congratulations to all our Board Members, Club Officers, Directors, Chairs, and Advisors. I look forward to working alongside this exceptional team as we strive to create meaningful and lasting change in our community.

My sincere gratitude goes to every respected Rotarian for your trust, encouragement, and continued support. Together, through friendship, integrity, and dedicated service, let us make this Rotary year truly inspiring and impactful.

Together, Let’s Create Lasting Impact.

Service Above Self

Rtn. Bashudev Adhikari
President (2026–27)
Rotary Club of Kavre Valley

Address

Banepa

Alerts

Be the first to know and let us send you an email when Rotary Club of Kavre Valley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rotary Club of Kavre Valley:

Shortcuts

Share