14/06/2024
विरलै आउने जेठ ३२ गते ।
यसै दिन चर्चित पोल्ट्री व्यवसायीद्वय रामकुमार श्रेष्ठ Ram Kumar Shresrha र साजन विष्ट Sajan Bista को जन्म दिन पर्ने गर्दछ ।
दुबै जना प्रियजनलाई जन्म दिनको अवसरमा मङ्गलमय शुभकामना ।🥰💐🥞
आयु , आरोग्य, ऐश्वर्य अभिवृद्धि होस् ।।
ईश्वरकृपा तथा गुरुकृपाले जीवनमा उत्तरोत्तर प्रगति होस् ।।
जय होस् ! मङ्गल होस् !! कल्याण होस् !!!