Ugratirtha savining- banepa nala dobato

Ugratirtha savining- banepa nala dobato it is a community base organization.

यस उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लि. को १३औ वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्पुर्ण ...
08/09/2022

यस उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लि. को १३औ वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा सम्पुर्ण शेयरसद्स्य माहानुभाव हरु लाई उपस्थितिको लागि हर्दिक अनुरोध सहित जानकारि गर्दछौ।

मिति: २०७९/०६/०८
स्थान : संस्था को केन्द्रिय कार्यलय
समय: बिहन ९.३० बजे

उग्रतिर्थ बचत तथा ऋण सहकारि सन्स्था लि. का उपाध्यक्ष हाम्रा अग्रज श्री श्रीराम बस्नेत ज्यु को आज पर्न गयको शुभ जन्मोत्सव...
29/07/2022

उग्रतिर्थ बचत तथा ऋण सहकारि सन्स्था लि. का उपाध्यक्ष हाम्रा अग्रज श्री श्रीराम बस्नेत ज्यु को आज पर्न गयको शुभ जन्मोत्सव को उपलक्ष्य मा येहा को शुस्वस्थ को कामना सहित हार्दिक शुभकामना बेक्त गर्दछौ।

यस उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था का प्रबन्धक श्री साजन  राजवाहक ज्यु को आज पर्नगयको शुभजन्म दिनको पावनअवसरमा उहाको ...
24/06/2022

यस उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था का प्रबन्धक श्री साजन राजवाहक ज्यु को आज पर्नगयको शुभजन्म दिनको पावनअवसरमा उहाको सुस्वाथ्य दिर्घायु तथा उत्तर उत्तर प्रगति को शुभकामना व्यक्त गर्दछौ।
उग्रतिर्थ बचत तथा ऋण सहकारी परिवर

यस उग्रतिर्थ बचत तथा ऋण सहकारि संस्था लि का श्रदय अध्यक्ष श्री मोहन गजुरेल ज्यु लाई आज पर्न गयको शुभ जन्म दिनको पावन अवस...
22/04/2022

यस उग्रतिर्थ बचत तथा ऋण सहकारि संस्था लि का श्रदय अध्यक्ष श्री मोहन गजुरेल ज्यु लाई आज पर्न गयको शुभ जन्म दिनको पावन अवसरमा उहाको सुख, शान्ति, समृद्धि सहित यहाको राजनैतिक, सामाजिक, आर्थिक, शैक्षिक प्रगतिको कामना सहित जन्मदिनको लाखौं लाख शुभकामना ।
उग्रतिर्थ परिवार

यस उग्रतिर्थ वचत तथा ऋण सहकारि सन्स्था लि. का प्रबन्धकश्री साजन राजवाहक ज्यु को सफल बैवाहिक जिवनमा बाधिनु भएको ले बैवाहि...
18/02/2022

यस उग्रतिर्थ वचत तथा ऋण सहकारि सन्स्था लि. का प्रबन्धक
श्री साजन राजवाहक ज्यु को सफल बैवाहिक जिवनमा बाधिनु भएको ले बैवाहिक जिवन सफल को कामनासहित हर्दिक शुभकामना वेक्त गर्दछौ।

12/01/2022

Address

Banepa Bazar

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 12:00
Sunday 09:00 - 18:00

Telephone

+9779801087162

Alerts

Be the first to know and let us send you an email when Ugratirtha savining- banepa nala dobato posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share