20/06/2026
#सदस्य_जागरण_तथा_विस्तारित_मञ्च_कार्यक्रम
सहकारी शिक्षा, आपसी एकता र सदस्य सचेतनाका लागि निरन्तर प्रयासरत ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
मितिः २०८३ असार ०६ गते,
स्थानः मुख्य कार्यालय, बुडोल।