Sherpa Association UK

Sherpa Association UK This is the official page of Sherpa Association of United Kingdom Executive Committee

Chairman:
Mr. Yangji Sherpa

Joint Cultural Secretary:
Mrs.

Ang Dawa Sherpa
07455911159
[email protected]

First Vice Chairman
Mr: Yonten G. Lama Sherpa
07711 155577
Email: [email protected]

2nd Vice Chairman
Mrs: Ang Lhakpa Sherpa
Email: [email protected]

General Secretary
Mr. Rinji Sherpa Lama
[email protected]

Secretary
Mrs Dolma Sherpa

Treasurer:
Mr. Nuri Sherpa

Joint Treasurer:
Mr Kaji Chyawa Sherpa

Culture secret

ary
Mrs. Ang Dali Lama Sherpa

Media
Mr. Ang sonam sherpa

Members:
Mr Lakpa Sherpa
Mr Dawa Tsering Sherpa
Mr Norbu Sherpa
Mr Sonam Sherpa
Mrs Chhiring Sherpa

27/08/2026

हिजो अचानक भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मुख्यतः रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति शेर्पा संघ बेलायत परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस दुःखद् एवं आपत्कालीन घडीमा बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सम्पूर्ण महानुभावहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस विपद्को समयमा प्रभावित परिवारहरूको तत्काल उद्धार, राहत, उपचार तथा आवश्यक पुनर्स्थापनाका लागि प्रभावकारी र तीव्र कदम चाल्न नेपाल सरकारसमक्ष शेर्पा संघ बेलायत हार्दिक अनुरोध गर्दछ।

शेर्पा संघ,बेलायत

21/08/2026

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
टाशी देलेग 🙏

भोलि Sherpa Association UK – South Central Community द्वारा आयोजित Summer Party तथा Phang Ngi Party मा यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं।

आउनुहोस्, सबैजना एकै ठाउँमा भेला भई रमाइलो गर्दै हाम्रो भाषा, संस्कृति, परम्परा र आपसी सद्भावलाई अझ मजबुत बनाऔँ।

यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ रमाइलो, भव्य र सफल बनाउनेछ।
भोलि कार्यक्रममा भेटौँला! 🙏

धन्यवाद।

आयोजक
Sherpa Association UK
South Central Community

12/08/2026

समर भेटघाट (फाङ–ङि) २०२६ – हार्दिक निमन्त्रणा
Summer Get Together (Phang-Ngi) 2026 – Warm Invitation
🙏 टाशी देलेक । नमस्ते ।

गत वर्षझैँ यस वर्ष पनि शेर्पा संघ बेलायत – साउथ सेन्ट्रल कम्युनिटी को आयोजनामा समर भेटघाट (फाङ–ङि) २०२६ आयोजना गरिएको छ।
यस कार्यक्रमको उद्देश्य शेर्पा समुदायबीच आपसी सम्बन्ध अझ सुदृढ बनाउने, नयाँ साथीहरूसँग परिचय र भेटघाट गर्ने, बेलायतमा नयाँ आउनुभएका सदस्यहरूलाई स्वागत गर्ने तथा परिवार र साथीभाइसँग रमाइलो समय बिताउने रहेको छ।

📅 कार्यक्रम विवरण
मिति: शनिबार, २२ अगस्ट २०२६
समय: दिउँसो १:०० बजेदेखि
स्थान: Gurkha Village, Royal Military Academy Sandhurst
पोस्टकोड: GU15 4NX

कार्यक्रमको सफलताका लागि यहाँहरूको सक्रिय सहभागिता, सहयोग तथा उपस्थितिको हार्दिक अपेक्षा गर्दछौँ। कृपया आफ्नो RSVP समयमै पुष्टि गरिदिनुहुन अनुरोध गर्दछौँ, जसले खाना तथा पेय पदार्थको उचित व्यवस्थापन गर्न आयोजकलाई सहज हुनेछ।

🎫 टिकट शुल्क
* Adults (१६ वर्ष र माथि): £35
* Children (६–१५ वर्ष): £20
* Under 6: निःशुल्क
* Age 70 and above: निःशुल्क

खाना सप्लायरको नियमअनुसार ६ वर्षभन्दा माथिका सबैका लागि शुल्क लाग्ने भएकाले टिकट दर यसअनुसार निर्धारण गरिएको हो।
टिकट शुल्कमा BBQ, सम्पूर्ण खाना तथा सबै पेय पदार्थ समावेश छन्। कार्यक्रममा सहभागी भएपछि थप कुनै शुल्क तिर्नुपर्ने छैन।
हाल बढ्दो महँगीका कारण कार्यक्रम सञ्चालन खर्च पनि वृद्धि भएकोले यहाँहरूको सहयोग र समझदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

📞 सम्पर्क (RSVP तथा थप जानकारी)

निमातेम्बा शेर्पा
संयोजक / अध्यक्ष
शेर्पा संघ बेलायत – साउथ सेन्ट्रल कम्युनिटी
📱 07727 243435

🤝 सबैको सक्रिय सहभागिताले हाम्रो कार्यक्रम अझ भव्य, सफल र अविस्मरणीय बन्नेछ।
धन्यवाद। थुचिछे। 🙏

तिब्बती पात्रोको २१५३ साल, छैटौँ महिनाको चौथो तिथि तथा १८ जुलाई २०२६ का दिन, छ्योखोर दुछ्येन (डुक्पा छेश्यी) लिएको तस्बि...
01/08/2026

तिब्बती पात्रोको २१५३ साल, छैटौँ महिनाको चौथो तिथि तथा १८ जुलाई २०२६ का दिन, छ्योखोर दुछ्येन (डुक्पा छेश्यी) लिएको तस्बिर

28/07/2026

शेर्पा संघ, बेलायतका अध्यक्ष रिन्जी शेर्पा लामाद्वारा स्वर्गीय गुरु खेन्पो डा. जिग्मे ग्याल्जेन शेर्पाको सम्मानमा गत आइतबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा व्यक्त गरिएको मन्तव्यको छोटो भिडियो।

Address

Reading

Alerts

Be the first to know and let us send you an email when Sherpa Association UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organisation

Send a message to Sherpa Association UK:

Shortcuts

Share