Chitwan Samaj South Australia -CSSA चितवन समाज साउथ अष्ट्रेलिया

  • Home
  • Australia
  • Plympton, SA
  • Chitwan Samaj South Australia -CSSA चितवन समाज साउथ अष्ट्रेलिया
Call Directions Website

Chitwan Samaj South Australia -CSSA  चितवन समाज साउथ अष्ट्रेलिया A not for profit organisation established by the people residing in Adelaide originally from Chitwan

Hello Namaskar, Chitwan Samaj South Australia is a community organization dedicated to fostering a strong and supportive community for its members. Our organisation brings together community members who have permanent home in Chitwan, Nepal and are currently living in South Australia.
We collaborate with other organisations and institutions to advance the interests and well-being of our community both locally in South Australia and in Chitwan, Nepal.

We are committed to promoting community engagement, sharing ideas, providing support to our members, and contributing to the betterment of our community. Our goal is to create a community that celebrates and supports its members where everyone can feel valued and heard.

At Chitwan Samaj South Australia, we believe in the power of community and the importance of supporting one another. We welcome all community members who share our values and vision to join us in our mission to build a stronger, caring, and supportive community.

दीपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । उज्यालोको यस पर्वले सबैको जीव...
10/11/2026

दीपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । उज्यालोको यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ किरण छरोस्। हरेक घरमा खुसी, हरेक मनमा उमङ्ग र हरेक सम्बन्धमा प्रेम, सद्भाव र आत्मीयता कायम रहोस्।

शुभ दीपावली! 🙏

On behalf of Chitwan Samaj South Australia and the Nepali community, we would like to extend our sincere thanks to the H...
10/11/2026

On behalf of Chitwan Samaj South Australia and the Nepali community, we would like to extend our sincere thanks to the Hon. Peter Malinauskas MP, Premier of South Australia, for hosting the wonderful Dipawali Reception.

Special thanks to the Hon. Nadia Clancy MP, Minister for Multicultural Affairs, for her continued support and recognition of our multicultural community.

We truly appreciate this wonderful gesture of celebrating cultural diversity and strengthening community harmony.

Happy Tihar 2026!

भाइटीकाको पावन अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूबीचको प्रेम, सद्भाव, आत्मीयता र अटुट सम्बन्ध अझ प्रगाढ बनोस्। यस शुभ अवसरल...
10/11/2026

भाइटीकाको पावन अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूबीचको प्रेम, सद्भाव, आत्मीयता र अटुट सम्बन्ध अझ प्रगाढ बनोस्। यस शुभ अवसरले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्।

सम्पूर्णमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना!

10/11/2026
10/11/2026

Diwali and Dipawali Reception

आज एडिलेडमा देउसी–भैलो कार्यक्रम हुँदैछ!Adelaide Nepali Samaj को आयोजनामा तिहारको रमाइलो, हाम्रो मौलिक संस्कृति र परम्पर...
09/11/2026

आज एडिलेडमा देउसी–भैलो कार्यक्रम हुँदैछ!

Adelaide Nepali Samaj को आयोजनामा तिहारको रमाइलो, हाम्रो मौलिक संस्कृति र परम्परालाई जोगाउँदै देउसी–भैलो कार्यक्रममा सहभागी बनौँ।

मिति: आज, सोमबार, नोभेम्बर ९, २०२६
समय: अपराह्न ४ बजेदेखि
स्थान: Oaklands Recreation Plaza Skate Park
ठेगाना: 237–265 Oaklands Road, Oaklands Park, SA 5046, Adelaide.

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा।

गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय श...
09/11/2026

गाई तिहारको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना! 🙏

🐕 कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना! 🐕यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहारका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा द...
08/11/2026

🐕 कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना! 🐕

यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहारका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

मानिसको विश्वासिलो साथी, सुरक्षा र निःस्वार्थ प्रेमको प्रतीक कुकुरप्रति सम्मान, माया र सद्भाव प्रकट गर्ने यस विशेष दिनले सबैमा प्रेम, करुणा र मानवताको भावना जागृत गराओस्।

हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचान पुस्तौँसम्म जीवन्त रहिरहोस्।

शुभ कुकुर तिहार! 🐕❤️

चितवन समाज साउथ अस्ट्रेलिया परिवार

🪔 लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🪔धनधान्यकी देवी माता लक्ष्मीको पूजाआराधना गरिने पावन अवसरमा सम्पूर्ण नेपाली दा...
08/11/2026

🪔 लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना! 🪔

धनधान्यकी देवी माता लक्ष्मीको पूजाआराधना गरिने पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

यस पवित्र पर्वले सबैको घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्धिको उज्यालो छर्न सकोस्। हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भाव सधैँ जीवन्त रहिरहोस्।

शुभ लक्ष्मी पूजा! 🪔🙏

चितवन समाज साउथ अस्ट्रेलिया परिवार

Address

2 Norfolk Road Marion
Plympton, SA
5043

Alerts

Be the first to know and let us send you an email when Chitwan Samaj South Australia -CSSA चितवन समाज साउथ अष्ट्रेलिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Nearby non profit organizations