11/04/2026
🎤💃 𝐂𝐚𝐥𝐥𝐢𝐧𝐠 𝐀𝐥𝐥 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐦𝐞𝐫𝐬!
Are you ready to showcase your talent at Festival Night 2026? We welcome everyone interested in performing to be part of this vibrant celebration of Nepali culture, talent, and community!
If you’re interested in performing, please contact the NAUT team by November 6, 2026, so we can coordinate and plan accordingly.
Whether it’s dance, music, singing, or any unique talent, we’d love to hear from you!
Let’s come together to make Festival Night 2026 unforgettable!🇳🇵
🎤 💃फेस्टिभल नाइट २०२६ का लागि कलाकारहरूलाई आह्वान!
आफ्नो प्रतिभा देखाउने अवसर खोज्दै हुनुहुन्छ? नेपाली संस्कृति, कला र समुदायको उत्सव फेस्टिभल नाइट २०२६ मा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्नुहोस्!
कार्यक्रममा प्रस्तुति दिन इच्छुक सबैले आवश्यक समन्वय तथा तयारीका लागि नोभेम्बर ६, २०२६ भित्र NAUT टोलीलाई सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ।
नृत्य, संगीत, गायन वा अन्य कुनै विशेष प्रतिभा — सबैलाई स्वागत छ!
आउनुहोस्, सबै मिलेर फेस्टिभल नाइट २०२६ लाई अविस्मरणीय बनाऔँ!🇳🇵