04/05/2026
First and foremost, all glory and thanks to Almighty God for His grace, strength, and faithfulness throughout this journey. Without Him, none of this would have been possible.
I would also like to express my deep gratitude to my beloved wife, bro Daniel, my family, and friends for their constant love, prayers, and support. A special thanks to our Encounter family for walking together in unity and faith.
Heartfelt appreciation to , , and for your guidance, encouragement, and covering. Your support has been a great blessing in making this vision a reality.
To all the graduates—your dedication, hunger for God’s Word, and commitment to grow in Christ have been truly inspiring. This is not the end, but the beginning of a greater calling. May the Lord use each of you powerfully for His Kingdom.
“Upon this rock I will build my church, and the gates of hell shall not prevail against it.” (Matthew 16:18)
Congratulations to all! We are proud of you and excited for what God will do through your lives.
सबैभन्दा पहिले, सर्वशक्तिमान परमेश्वरप्रति धन्यवाद व्यक्त गर्दछु—उहाँको अनुग्रह, शक्ति र विश्वासयोग्यताले नै यो यात्रा सम्भव भएको हो।
मेरो प्रिय पत्नी, मेरो परिवार र साथीहरूलाई पनि विशेष धन्यवाद—तपाईंहरूको प्रेम, प्रार्थना र साथ बिना यो सम्भव हुने थिएन। Encounter परिवारलाई पनि धन्यवाद, जसले एकता र विश्वासमा सँगसँगै हिँड्न सहयोग गर्नुभयो।
First Agape Church, LWNC र Anomol AG Church प्रति हार्दिक आभार व्यक्त गर्दछु—तपाईंहरूको मार्गदर्शन, प्रोत्साहन र साथले यो दर्शनलाई वास्तविकतामा परिणत गर्न ठूलो सहयोग पुगेको छ।
सबै students लाई—तपाईंहरूको समर्पण, परमेश्वरको वचनप्रतिको भोक र आत्मिक वृद्धि प्रति प्रतिबद्धता साँच्चै प्रेरणादायी छ। यो अन्त्य होइन, तर एउटा नयाँ सुरुवात हो। परमेश्वरले तपाईंहरूलाई आफ्नो राज्यको काममा शक्तिशाली रूपमा प्रयोग गरून्।
“म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।”मत्ती 16:18
सबैलाई हार्दिक बधाई! हामी तपाईंहरूमा गर्व गर्छौं