खुदुनाबारी परोपकार केन्द्र/Charity

खुदुनाबारी परोपकार केन्द्र/Charity "Charity To Develop Ability, Creativity & Humanity"
हाम्रो सरोकार शिक्षा, सिर्जना र संस्कारका लागि परोपकार

स्थानीय महिला तथा बालबालिका एवं युवा हरुको स्वतस्फूर्त आयोजनामा आज साँझ ७ बजे जुकेखाडी सामुदायिक चोकमा नानी को आत्माको च...
24/08/2026

स्थानीय महिला तथा बालबालिका एवं युवा हरुको स्वतस्फूर्त आयोजनामा आज साँझ ७ बजे जुकेखाडी सामुदायिक चोकमा
नानी को आत्माको चीर शान्तिको कामना गर्दै शोकसभा कार्यक्रम आयोजना हुने सम्पूर्णमा जानकारी ...

सुचना । भदौ ८ सोमबार खुदुनाबारी गर्ने भनिएको सचेतना र्याली स्थगित गरिएको सुचना ......नाबालिका बल*त्कार, हत्*या प्रकरणमा ...
23/08/2026

सुचना ।
भदौ ८ सोमबार खुदुनाबारी गर्ने भनिएको सचेतना र्याली स्थगित
गरिएको सुचना ......

नाबालिका बल*त्कार, हत्*या प्रकरणमा गए राति गरिमाका बुवाआमा पीडित पक्ष र सरकार पक्षबीच तीन बुँदे सम्झौता भएको छ ।
१. कानुन संशोधन गर्न सुझाव सहित प्रतिवेदन तयार गर्ने
२. गरिमा को शालिक निर्माण
३. गरिमाका बुवाआमाले आफ्नो संस्कार संस्कृति अनुसार अन्त्यष्ठि कार्य गर्ने ।

हामीले खुदुनाबारी मा ८ गते सोमबार गर्न तयारी भइरहेको कार्यक्रम
अग्रज तथा सरोकारवाला पक्षसँग छलफल सुझाव अनुसार स्थगित गरिएको जानकारी गराउँदछौं ।

समझौता ठूलो कुरा होइन
समझौताको कार्यान्वयन पक्ष ठुलो कुरा हो ।

अब उपरान्त समाजमा यस्ता घटना नहोस्
बालबालिका सुरक्षित भएर बाच्न पाउनुपर्छ
पढ्न, खेल्न, परिवार सँग बस्न पाउनु पर्छ ।

हाम्रो देशमा महिला राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख बनिसके, मेयर , उपमेयर, वडाध्यक्ष, सदस्य, त कति छन् कति, संसद गनेर साध्य छैन,
तर आज खोइ छोरीहरुको सुरक्षा को कानुन ?

महिलाको नारा लगाउँदै आफु पदमा पुगे सकियो !

बालबालिका अपहर*ण गर्ने, हत्*या‌रा र बल*त्कारीलाई फासी‌‌ आवश्यक छ । अब अति भयो सरकार ......

22/08/2026

Divya Prasad Cattel

भदौ ८ गते सोमबार खुदुनाबारी जाऔँ ।।गरिमा चौधरी सानि नानी लाई बलत्*कार हत्*या को घटनादोषीलाई कडा कारबाही को माग गर्दै खुद...
22/08/2026

भदौ ८ गते सोमबार खुदुनाबारी जाऔँ ।।

गरिमा चौधरी सानि नानी लाई बलत्*कार हत्*या को घटना
दोषीलाई कडा कारबाही को माग गर्दै खुदुनाबारी मा पनि नागरिक, सचेत बर्ग, युवाहरू, बाल अधिकार कर्मी, शिक्षक, विद्यार्थी बुद्धिजीवी, संघ संस्था, विद्यालय, किर्तन मण्डलीहरु, आमा दिदी बहिनी सबै ले स्वतस्फूर्त रुपमा सरकार लाई दबाब सिर्जना गर्न नाबालिका बल*त्कार ह*त्या घटनामा वर्तमान कानुन संशोधन गरि फा*सि सम्म को कानुन बनाउन माग गर्ने विशाल र्याली यही भदौ ८ गते गर्न सल्लाह भएको छ !

यस खुदुनाबारी परोपकार केन्द्रले पनि उक्त कार्यक्रम सफल बनाउन साथ सहयोग, संयोजन, सहकार्य र सहजीकरण गर्दै एैकतावद्द जनाएको हुदाँ
तमाम न्यायप्रेमी महानुभावहरुमा उपस्थित भईदिनु हुन हार्दिक आव्हान गर्दै । गरीमा चौधरीको न्यायका लागि जोडदार माग गर्दछौं ।

यो कुनै राजनीतिक कार्यक्रम हैन ।
सरकारको विरोधमा गरिएको प्रदर्शन हैन,

गाउँ समाजमा दिनानु दिन घटिरहेक जघन्य अपराधलाई निरुत्साहित गर्नका लागि सरकारलाई सहयोग र ध्यानाकर्षण गराउने कार्य हो ।

बालबालिका लाई बाच्न दे ।
अपराधीलाई कडा कारबाही गर ।

खुदुनाबारी खबर खुदुनाबारी परोपकार केन्द्र/Charity

22/08/2026

Mr. Dipak Deepak Dulal

22/08/2026

Laxmi Prasad Ingnam

22/08/2026

Honorable Puspa sir giving
"Message of Best Wishes"

22/08/2026

Anisha Rai, Grishma Bishta, Surbi Tamang and Luna Poudel
performing welcome dance in
General Assembly 2083

22/08/2026

....

Address

Jhapa District

Telephone

+9779815010954

Website

Alerts

Be the first to know and let us send you an email when खुदुनाबारी परोपकार केन्द्र/Charity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to खुदुनाबारी परोपकार केन्द्र/Charity:

Shortcuts

Share