Dynamic public library kankai

Dynamic public library kankai "पठन संस्कृतिको बिकास संगै सकारात्मक सोच सहितको सु-संस्कृत युवा नेतृत्व"
"Dynamic Learning for Dynamic Future"

डिपिएल कनकाईका निवर्तमान अध्यक्ष तथा डिपिएल नेपालका राष्ट्रिय निर्देशकश्री जेनिश चम्लागाईज्यूलाई सुख, शान्ति, सुस्वास्थ्...
11/07/2026

डिपिएल कनकाईका निवर्तमान अध्यक्ष तथा डिपिएल नेपालका राष्ट्रिय निर्देशक
श्री जेनिश चम्लागाईज्यूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
तपाईंको नेतृत्व, समर्पण र पुस्तकालय तथा युवा अभियानप्रतिको योगदान अझ उचाइमा पुगिरहोस्। आगामी दिनहरू अझ सफल, प्रेरणादायी र उपलब्धिमूलक रहून् भन्ने शुभेच्छा।
Happy Birthday! 🎉🎂
– DPL Kanakai Family 📚🇳🇵

29/06/2026

डिपिएल कनकाई शाखाले ड्यानामिक पब्लिक लाइब्रेरीको १४ औं बार्षिक स्थापना दिवसको अवसरमा बनाएको प्रयास स्वरुपको भिडियो । ❤️🙏

असार १५ राष्ट्रिय धान दिवस , दहि चिउरा खाने दिन लगायतको सम्पुर्णलाई डिपिएल कन्काई शाखा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।...
29/06/2026

असार १५ राष्ट्रिय धान दिवस , दहि चिउरा खाने दिन लगायतको सम्पुर्णलाई डिपिएल कन्काई शाखा हार्दिक शुभकामना व्यक्त गर्दछौं । ❤️✨

डिपिएलको १४ औं बार्षिक स्थापनाको अवसरमा आज डिपिएल कन्काई शाखाले कनकाई ०७ मा "बदलिँदो समयका लागि नगरको शिक्षा र पुस्तकालय...
28/06/2026

डिपिएलको १४ औं बार्षिक स्थापनाको अवसरमा आज डिपिएल कन्काई शाखाले कनकाई ०७ मा "बदलिँदो समयका लागि नगरको शिक्षा र पुस्तकालय: प्रविधि तथा नवप्रवर्तनको भूमिका" शिर्षकमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

यस् छलफलमा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोख्रेल , डिपिएलका संस्थापक भेषराज न्यौपाने , लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभव बोक्नुभएका दुर्गा नेम्वाङ ज्युले भाग लिनुभएको थियो ।

28/06/2026
डिपिएल नेपाल अन्तरगतको डिपिएल कन्काई शाखाको बर्ष २०२६ का अध्यक्ष तथा कनकाई ०७ मा स्थापित पि.ई.एफ ईङ्लिस हाई स्कुलका संस्...
27/06/2026

डिपिएल नेपाल अन्तरगतको डिपिएल कन्काई शाखाको बर्ष २०२६ का अध्यक्ष तथा कनकाई ०७ मा स्थापित पि.ई.एफ ईङ्लिस हाई स्कुलका संस्थापक प्रिन्सिपल ओम बिक्रम नेम्वाङ ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं । ❤️🙏
- सम्पुर्ण बोड पदाधिकारी

डिपिएल कनकाईको तर्फबाट कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्र कुमार पोखरेलज्यूकी ममतामयी माता स्वर्गीय देबिमाया पोख...
02/06/2026

डिपिएल कनकाईको तर्फबाट कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्र कुमार पोखरेलज्यूकी ममतामयी माता स्वर्गीय देबिमाया पोखरेलज्यूको मिति २०८३ साल जेठ १८ गते बेलुका ७:३७ बजे भएको दुःखद निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । स्वर्गीय देबिमाया पोखरेलज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै यस दुःखद घडीमा शोकसन्तप्त नगर प्रमुखज्यू लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौं।

डिपिएल कनकाई परिवार 🙏🕯️

📚 कन्काई नगरपालिका अन्तरगत ९ वटा वडामा  “मिनी पुस्तकालय (बुक कर्नर)” स्थापना पहलका लागि बजेट विनियोजन अनुरोध गरिएको छ।सम...
27/05/2026

📚 कन्काई नगरपालिका अन्तरगत ९ वटा वडामा “मिनी पुस्तकालय (बुक कर्नर)” स्थापना पहलका लागि बजेट विनियोजन अनुरोध गरिएको छ।
समुदायमा अध्ययन संस्कृतिको विकास गर्दै बालबालिका, युवा तथा सम्पूर्ण नागरिकमा सकारात्मक शैक्षिक वातावरण निर्माण गर्ने हाम्रो अभियान निरन्तर अगाडि बढिरहेको छ। 🙏📖

डिपिल कमलको छैटौं शाखा अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका शम्भु प्रसाद निरौला लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिक...
25/03/2026

डिपिल कमलको छैटौं शाखा अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनु भएका शम्भु प्रसाद निरौला लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
आगामी दिनहरूमा संस्थाको थप उन्नति, प्रगति र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएका छौं । ❤️🙏

“मुनामदन” - प्रेम, त्याग र मानवताको अमर कथा।पैसाभन्दा ठूलो हुन्छ मान्छेको मन भन्ने सन्देश बोकेको कालजयी कृति ।
23/03/2026

“मुनामदन” - प्रेम, त्याग र मानवताको अमर कथा।
पैसाभन्दा ठूलो हुन्छ मान्छेको मन भन्ने सन्देश बोकेको कालजयी कृति ।

Address

Jhapa District

Telephone

+9779824326624

Website

Alerts

Be the first to know and let us send you an email when Dynamic public library kankai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share