23/07/2026
*नेपाल अग्रवाल महिला मंच, बिर्तामोड द्वारा महारानी माधवी माताको ५१४७औं शुभजन्मोत्सवको कार्यक्रम सम्पन्न*
अग्रवाल समाजका अग्रकुल प्रवर्तक महाराजा अग्रसेनजीकी अर्धांगिनी तथा अग्रवाल समाजकी कुलमाता *महारानी माधवी माताको ५१४७औं शुभजन्मोत्सवको अवसरमा नेपाल अग्रवाल महिला मंचले* मिति २०८३ आषाढ ३१गते, तदनुसार १५ जुलाई २०२६ बुधवार का दिन अध्यक्ष दीपा खेडिया जी की अध्यक्षता में संयोजक सुमन अग्रवाल, सलाहकार तथा मंच की सदस्यहरुको सहभागितामा माधवी माताको जयन्ती को उपलक्ष्यमा हर्षोल्लास को साथ मा माता को आरती गरी आफ्नो आफ्नो घरआँगनमा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।
*अध्यक्ष-*दीपा खेडिया*
*सचिव -ज्योति अग्रवाल*
*नेपाल अग्रवाल महिला मंच, बिर्तामोड*