गोर्खाली गाथा

गोर्खाली गाथा सिधा कुरा, प्रष्ट विचार ! विश्वको शिर स? नयाँ नेपालकाे पुरानाे इतिहास

25/04/2026

अर्जुन कुमाल र विनोद भण्डारीलाई जसरी भएपनि खेलाउनु पर्छ। नत्र भने नेपालले म्याच जित्न गाह्राे छ।।

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि स...
15/03/2026

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
त्यस्तै चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५२७० रुपैयाँमा झरेको छ । यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत नेपाली सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको छ र नेपाली सैनिक सुरक्षि...
15/03/2026

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत नेपाली सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको छ र नेपाली सैनिक सुरक्षित रहेका छन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आक्रमणमा मानवीय क्षति नभएको र अनुसन्धान भइरहेको बताए।
युएन महासचिव गुटेरेसले द्वन्द्व तुरुन्त रोकिनुपर्ने र शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको बताउनुभयो।
१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भउको हो ।
शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।
उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस–अल–जबालमा केही विष्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’

गोरखामा ईभी भ्यान दुर्घटना अपडेटः ७ जनाको मृत्युगोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्केको ईभी भ्यान दुर्घटनामा परेर ७ जन...
15/03/2026

गोरखामा ईभी भ्यान दुर्घटना अपडेटः ७ जनाको मृत्यु
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्केको ईभी भ्यान दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको ईभी भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बागमती प्रदेश ०१-००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतकहरू सबै भारतीय रहेको प्रहरीको भनाई छ ।

06/03/2026

सर्लाही क्षेत्र:-४ को आधिकारिक मत गणना Update
बलरा नगरपालिका
कांग्रेस :- ७४४ गगन
रास्वपा- ९७६ अमरेस
जनमत:- ५११
एमाले:- १९५
जानकारी को लागि - यो अमरेस सिंह बसोबास गर्ने पालीका हो ।

ललितपुर १ को तााजा मत परिणाम
06/03/2026

ललितपुर १ को तााजा मत परिणाम

Dear Hari Narayan Shrestha (Admin), We wish you a very Happy Birthday! May the days ahead be filled with happiness and p...
25/10/2025

Dear Hari Narayan Shrestha (Admin), We wish you a very Happy Birthday! May the days ahead be filled with happiness and prosperity. Gorkhali Gatha.

09/09/2025

सडकमा उत्रिएर यसरी प्रदर्शन गर्दैछन् जेनजी

09/09/2025

कर्फ्यु उल्लङ्घन गर्दै
भक्तपुर र किर्तीपुरबाट बिशाल जुलुस बानेश्वरतिर अघि बढ्दै।

Address

Gorkha
34000

Telephone

+9779806694760

Website

Alerts

Be the first to know and let us send you an email when गोर्खाली गाथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गोर्खाली गाथा:

Share