Kaudi Youth Club “KYC”

Kaudi Youth Club “KYC” Kaudi Youth Club “KYC” is a youth organization working for social, sports, and community development activities.

𝐁𝐀𝐂𝐊 𝐓𝐎 𝐁𝐀𝐂𝐊 𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 𝐋𝐄𝐀𝐆𝐔𝐄 𝐓𝐈𝐓𝐋𝐄𝐒 𝐅𝐎𝐑 𝐏𝐒𝐆 🏆👏🎉
30/05/2026

𝐁𝐀𝐂𝐊 𝐓𝐎 𝐁𝐀𝐂𝐊 𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 𝐋𝐄𝐀𝐆𝐔𝐄 𝐓𝐈𝐓𝐋𝐄𝐒 𝐅𝐎𝐑 𝐏𝐒𝐆 🏆👏🎉

जय नेपाल🇳🇵Rabindra Dhant enters the semi-final of Road to UFC season 5.
28/05/2026

जय नेपाल🇳🇵
Rabindra Dhant enters the semi-final of Road to UFC season 5.

28/05/2026

हामी गण्डकी गाउँपालिका–४, कौदी गाउँका ५० घरधुरी रहेको स्थानीय बासिन्दाहरू हाल विद्युत सेवा प्रयोग गर्दै आइरहेका छौँ । तर ट्रान्सफर्मरदेखि कौदी गाउँसम्मको दूरी लामो भएकाले पर्याप्त भोल्टेज नआउने समस्या भइरहेको छ । कम भोल्टेजका कारण मिल, काठ काट्ने मेसिन, स्पिकर, बत्ती लगायतका विद्युत उपकरण सञ्चालन गर्न कठिनाइ भइरहेको छ । साथै वेल्डिङ गर्ने कार्यका लागि गाउँदेखि टाढा जानुपर्ने अवस्था समेत रहेको छ ।

उक्त समस्या समाधानका लागि कौदी बासीहरूले करिब १ वर्ष अगाडि नै विधुत प्राधिकरणमा निवेदन पेश गरेको जानकारी गराउन चाहन्छौँ । तर आजसम्म पनि समस्याको समाधान नभएकाले कौदी गाउँवासीहरू लामो समयदेखि समस्यामा पर्दै आएका छन् ।

तसर्थ, गाउँवासीहरूको समस्यालाई मध्यनजर गर्दै यथाशीघ्र आवश्यक पहल गरी ट्रान्सफर्मर व्यवस्थापन तथा भोल्टेज समस्या समाधान गरिदिनुहुन गण्डकी गाउँपालिका कार्यपालिकाको कार्यालय, भुम्लीचोक र गण्डकी गाउँपालिका वडा नं. ४ समक्ष समस्त कौदीबासी हार्दिक अनुरोध गर्दछौँ ।🙏

28/05/2026

हावासँगै बादल पनि यहाँ रमाइरहेका छन्…😊

Congratulations to Kaudi on a brilliant victory in SEE Cup-2083! ⚽🏆Best wishes for upcoming matches — keep shining and m...
16/05/2026

Congratulations to Kaudi on a brilliant victory in SEE Cup-2083! ⚽🏆
Best wishes for upcoming matches — keep shining and making us proud!

Kaudi 4 – 1 Mahendrajyoti

Kaudi खेलमैदानगाउँका सपना, युवाको जोश र खेलप्रतिको माया जोडिएको हाम्रो गौरव!
15/05/2026

Kaudi खेलमैदान
गाउँका सपना, युवाको जोश र खेलप्रतिको माया जोडिएको हाम्रो गौरव!

13/05/2026

परम्परागत सती घाटुको पहिलो दिनदेखि अन्तिम दिनको भावुक क्षणसम्म सती घाटुको सम्पूर्ण Highlight ✨ Original Sound मा ❤️
आफ्नो संस्कृति जोगाऔँ, सती घाटुको जगेर्ना गरौँ
हाम्रो गौरव, हाम्रो पहिचान — सती घाटु 🙏✨
पुर्खादेखि चलिआएको यो मौलिक संस्कृति हामी सबैले संरक्षण गरौँ

12/05/2026

सानो तर मनमोहक — कौदी गाउँ ❤️

Address

Gandaki Rural Municipality 4, Kaudi
Gorkha

Telephone

+9779825767147

Website

Alerts

Be the first to know and let us send you an email when Kaudi Youth Club “KYC” posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share