Ambe Murari Sewa Kendra

Ambe Murari Sewa Kendra Currently, AMSK has the following three focused programs.

The main aim of AMSK is to support poor and vulnerable people, in collaboration with various stakeholders, regardless of their origin, race, religion, and caste to help make their lives better.

उदघोषण कला कार्यक्रम ।🙏🙏
24/04/2026

उदघोषण कला कार्यक्रम ।🙏🙏

नव वर्ष  २०८३ साल को हार्दिक मंगलमय शुभकामना ।।
14/04/2026

नव वर्ष २०८३ साल को हार्दिक मंगलमय शुभकामना ।।

"सबै महिला र वालवालिका का लागि अधिकार  न्याय र कार्यसहितकोअवसर" भन्ने नाराका साथ "११६" औ अन्तर्राष्ट्रिय महिला दिवशको हा...
08/03/2026

"सबै महिला र वालवालिका का लागि अधिकार न्याय र कार्यसहितकोअवसर" भन्ने नाराका साथ "११६" औ अन्तर्राष्ट्रिय महिला दिवशको हार्दिक शुभकामना ।🧡💜🙏🙏

यो बिरुवा अम्बे मुरारी सेवा केन्द्रद्वारा वृक्षारोपण गरिएको हो। र विराटनगर वडा नम्बर ८ श्री सुशिक्षा निकुञ्ज आधारभूत विद...
02/03/2026

यो बिरुवा अम्बे मुरारी सेवा केन्द्रद्वारा वृक्षारोपण गरिएको हो। र विराटनगर वडा नम्बर ८ श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा भएको हो। "२०८२" को होलि पर्व को हार्दिक शुभकामना ।अम्बे मुरारी सेवा केन्द्र परिवार।

बिराटनगर  मा. न.वडा नम्बर ८ को सहयोगमा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा पहिलो चरणको तनाब व्यवस्थापन कार्यक्रम सम्पन्...
13/02/2026

बिराटनगर मा. न.वडा नम्बर ८ को सहयोगमा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा पहिलो चरणको तनाब व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ।

देवेनरा परिवार को सहयोगमा न्यानोकपडा वितरण ।अम्बे मुरारी सेवा केनद्र व्दारा वितरण ।हार्दिक आभार देवेनरा परिवार।धन्यवाद ।...
28/12/2025

देवेनरा परिवार को सहयोगमा न्यानोकपडा वितरण ।अम्बे मुरारी सेवा केनद्र व्दारा वितरण ।
हार्दिक आभार देवेनरा परिवार।धन्यवाद ।🙏🙏🙏

25/07/2025

अम्बे मुरारी सेवाकेन्द्र को आयोजनामा श्री शुसिक्षा आ. बिधालय का बिद्यार्थीहरु व्दारा तुलसि,घ्रीत कुरारी, पुतिना लगाएतका अन्य बिरुवा रोपन गर्दै।

अम्बे मुरारी  सेवाकेन्द्र को आयोजनामा श्री शुसिक्षा आ. बिधालय का बिद्यार्थीहरु लाई  कम्युनिटी गार्डेन कार्यक्रम ।
25/07/2025

अम्बे मुरारी सेवाकेन्द्र को आयोजनामा श्री शुसिक्षा आ. बिधालय का बिद्यार्थीहरु लाई कम्युनिटी गार्डेन कार्यक्रम ।

कविता वाचन मा प्रथम, दितृय, तितृय र सान्त्वना हुने श्री शुसिक्षा निकुन्ज आधारभूत  बिधालय का विद्यार्थीहरु लाई  पुरस्कार ...
05/07/2025

कविता वाचन मा प्रथम, दितृय, तितृय र सान्त्वना हुने श्री शुसिक्षा निकुन्ज आधारभूत बिधालय का विद्यार्थीहरु लाई पुरस्कार वितरण कार्यक्रम ।।

ध्दन्दमा यौन हिंसा  उन्मुलन अन्तर्राष्ट्रिय दिवस को अवसरमा अम्बे मुरारी सेवाकेन्द्र र आफन्त नेपाल को सहकार्य मा  वडा न.१...
27/06/2025

ध्दन्दमा यौन हिंसा उन्मुलन अन्तर्राष्ट्रिय दिवस को अवसरमा अम्बे मुरारी सेवाकेन्द्र र आफन्त नेपाल को सहकार्य मा वडा न.१८ स्थित जनक मा. वि. का किशोर किशोरिहरुलाइ बाल विवाह सम्बन्धित सचेतना कार्यक्रम ।
धन्यवाद आफन्त नेपाल परिवार।🙏🙏

बिराट बहिरा  मा. वि. १८ जना बिद्यार्थीहरु लाई  पुरस्कार वितरण कार्यक्रम ।🙏🙏
27/06/2025

बिराट बहिरा मा. वि. १८ जना बिद्यार्थीहरु लाई पुरस्कार वितरण कार्यक्रम ।🙏🙏

Address

Biratnagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779842069275

Website

Alerts

Be the first to know and let us send you an email when Ambe Murari Sewa Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ambe Murari Sewa Kendra:

Share