28/08/2026
भोटेकोसी बाढीपीडित परिवारहरू अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। उनीहरूको जीवन, बसोबास, खाद्यान्न तथा दैनिक आवश्यकतामा परेको गम्भीर असरलाई ध्यानमा राख्दै Gurkha Peace Foundation (GPF) ले पनि आफ्नो तर्फबाट राहत वितरण गर्ने निर्णय गरेको छ।
यसै सन्दर्भमा, तपाईँहरूलाई यो जानकारी गराउँदै, राहत कोष (Relief Fund) का लागि सहयोग तथा donation गर्न हार्दिक अपिल गर्दछौँ।
Please donate us to support victim of flood in Nepal.
In the high mountain valleys of northern Nepal along the remote Himalayan frontier, disaster struck without warning. A violent, sudden flash flood surged through river channels, unleashing a colossal wall of water, boulders, and silt that tore through quiet mountain communities.