29/10/2026
🙏 हार्दिक निमन्त्रणा! 🙏
सम्पूर्ण Auburn तथा Sydney निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार! 🇳🇵❤️
यही १० नोभेम्बर, मंगलबार, Auburn Park मा विशेष गोवर्धन पूजा, म्हः पूजा, भजन–कीर्तन, आरती तथा प्रसाद ग्रहणको कार्यक्रम आयोजना हुँदैछ।
🎉 साँझ ७ बजेपछि रमाइलो देउसी–भैलो कार्यक्रम पनि हुनेछ!
कार्यक्रम पूर्ण रूपमा निःशुल्क छ। परिवारसहित उपस्थित भई हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्दै रमाइलो गरौँ।
🙏 यहाँहरू सबैलाई हार्दिक स्वागत छ! ❤️