Nrna Ncc USA - CA Chapter

Nrna Ncc USA - CA Chapter Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nrna Ncc USA - CA Chapter, Nonprofit Organization, 173 Avalon Drive, Daly City, CA.

एन आर एन ए क्यालिफोनिया च्यापटरका युवा संयोजक प्यारो भाई पवन सर्मा जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय सदस्यमा निर्वाचित...
08/15/2026

एन आर एन ए क्यालिफोनिया च्यापटरका युवा संयोजक प्यारो भाई पवन सर्मा जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना !

एन आर एन ए क्यालिफोनिया च्यापटरका युवा संयोजक प्यारो भाई पवन सर्मालाई जन्मदिनको लाखौ - लाख शुभकामना !!
07/10/2026

एन आर एन ए क्यालिफोनिया च्यापटरका युवा संयोजक प्यारो भाई पवन सर्मालाई जन्मदिनको लाखौ - लाख शुभकामना !!

07/10/2026
06/30/2026

सहयोगको लागि हार्दिक अनुरोध

प्रिय बे–एरियावासी बुवा–आमा, दिदीबहिनी तथा दाजुभाइहरू,

हामी सबैका प्रिय, लामो समयदेखि बे–एरियामा बसोबास गर्दै आउनुभएका स्वर्गीय राजु खनालज्यू लामो समयदेखि जटिल स्वास्थ्य समस्यासँग संघर्ष गर्दै उपचाररत हुनुहुन्थ्यो। अत्यन्त दुःखका साथ जानकारी गराउनुपर्दा, उपचारकै क्रममा उहाँको दुःखद निधन भएको छ।

उहाँको उपचारका क्रममा परिवारले धेरै समयदेखि ठूलो आर्थिक, मानसिक र भावनात्मक पीडा सहनुपरेको थियो। अहिले उहाँको अन्तिम संस्कार तथा त्यसपछिका आवश्यक व्यवस्थापनका लागि पनि परिवार गम्भीर आर्थिक कठिनाइबाट गुज्रिरहेको छ।

यस्तो असहज र पीडादायी घडीमा हाम्रो सानो साथ र सहयोगले पनि शोकसन्तप्त परिवारलाई ठूलो राहत, आत्मबल र आशा दिन सक्छ। त्यसैले मानवता, करुणा र नेपालीपनको भावनालाई आत्मसात् गर्दै, कृपया तल दिइएको GoFundMe लिंकमार्फत आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण महानुभावहरूमा हार्दिक एवं विनम्र अनुरोध गर्दछु।

कुनै पनि सहयोग सानो हुँदैन। तपाईंको एक सानो योगदानले एउटा शोकमा परेको परिवारलाई ठूलो सहारा बन्न सक्छ।

कृपया यो सहयोग अभियानलाई आफ्नो परिवार, साथीभाइ र चिनेजानेकासम्म पनि साझा (Share) गरिदिनुहोस्, ताकि अझ धेरै सहयोगी हातहरू जोडिन सकून्।

https://www.gofundme.com/f/in-memory-of-raju-khanal/cl/s?utm_campaign=fp_sharesheet&utm_content=amp20_t1&utm_medium=customer&utm_source=copy_link&lang=en_US

शोकसन्तप्त सम्पूर्ण खनाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै स्वर्गीय राजु खनालज्यूको आत्माले चिरशान्ति प्राप्त गरून् !

प्रेस विज्ञप्ति :-  सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासको निरन्तरताका लागि पुनर्विचार गर्न हार्दिक आग्रह
05/30/2026

प्रेस विज्ञप्ति :- सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासको निरन्तरताका लागि पुनर्विचार गर्न हार्दिक आग्रह

🇳🇵 𝗡𝗘𝗣𝗔𝗟 𝗗𝗔𝗬 𝗣𝗔𝗥𝗔𝗗𝗘 𝟮𝟬𝟮𝟲 • 𝗢𝗨𝗥 𝗜𝗗𝗘𝗡𝗧𝗜𝗧𝗬 • 𝗢𝗨𝗥 𝗣𝗥𝗜𝗗𝗘 • 𝗢𝗨𝗥 𝗨𝗡𝗜𝗧𝗬 ❤️ PC:- Bharat AdhikariFrom the streets of San Francisco...
05/21/2026

🇳🇵 𝗡𝗘𝗣𝗔𝗟 𝗗𝗔𝗬 𝗣𝗔𝗥𝗔𝗗𝗘 𝟮𝟬𝟮𝟲 • 𝗢𝗨𝗥 𝗜𝗗𝗘𝗡𝗧𝗜𝗧𝗬 • 𝗢𝗨𝗥 𝗣𝗥𝗜𝗗𝗘 • 𝗢𝗨𝗥 𝗨𝗡𝗜𝗧𝗬 ❤️ PC:- Bharat Adhikari

From the streets of San Francisco to the hearts of our community — Nepal Day Parade 2026 became a beautiful celebration of our culture, identity, unity, and pride 🇳🇵

Thank you to everyone who participated, supported, performed, volunteered, organized, sponsored, covered the event, and proudly walked together as one Nepali community. Your energy, love, and presence made this celebration truly unforgettable.

Together, we showed the beauty of Nepal, our traditions, and our unity at one of the world’s most iconic cities — San Francisco ❤️🙏

हाम्रो एस NRNA California chapter का अदछ डाएनिमिक लिडर सबै का प्रीय प्रस्ट बिचार भएका अरु को दुख  मा दिन रात भोग प्यास प...
05/20/2026

हाम्रो एस NRNA California chapter का अदछ डाएनिमिक लिडर सबै का प्रीय प्रस्ट बिचार भएका अरु को दुख मा दिन रात भोग प्यास परिवार सबै त्यागेर हिड्ने निस्वार्थि भाब भएका हामि सबै का प्रीय ब्यक्ति समाजसेबि कुल प्रसाद ढकाल P Dhakal KP ज्यु लाइ जन्मदिन को धेरै धेरै शुभकामना ब्यक्त गर्दछौ

Address

173 Avalon Drive
Daly City, CA
94015

Website

Alerts

Be the first to know and let us send you an email when Nrna Ncc USA - CA Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share