The Khukuri

The Khukuri The Youngest Band Of Tamghas�

लिटिल स्टार पब्लिक स्कुलका विद्यार्थीहरूले फोटो खिचाइसके। 📸के हजुरले पनि फोटो खिचाउनुभयो?” 😊
11/08/2026

लिटिल स्टार पब्लिक स्कुलका विद्यार्थीहरूले फोटो खिचाइसके। 📸
के हजुरले पनि फोटो खिचाउनुभयो?” 😊

11/08/2026

गुल्मीकी १२ बर्षिए आन्भी विष्ट " The Voice Of Kids'' को फाइनलमा राउन्डमा प्रवेश गरेकि छन।
हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको " TheVoice Of Kids'' Season 2 को उत्कृष्ट प्रतियोगी विष्ट कोच अर्जुनको टिमबाट प्रतिस्पर्धा गरिरहेकी छन्। उनलाई फाइनल उपाधि जिताउनका लागी Khalti apps प्रयोग गरेर उनलाई भोट गर्न अपिल गरेकी छन्।
Let's support Gulmeli Talent.

10/08/2026

यो केवल झण्डा र बोर्ड राख्ने कार्य मात्र नभई रेसुङ्गाको पहिचान, पर्यटन प्रवर्द्धन र सार्वजनिक सम्पत्तिको संरक्षणप्रतिको हाम्रो जिम्मेवारी हो।

🙏 सम्पूर्ण स्थानीयवासी, पर्यटक तथा आगन्तुकहरूमा अनुरोध—
राष्ट्रिय झण्डा र संकेत बोर्डको सम्मान गरौँ, तोडफोड वा क्षति नगरौँ र यसको संरक्षणमा सबैले साथ दिऔँ।

🌿 स्वच्छ रेसुङ्गा, सुन्दर रेसुङ्गा — हाम्रो साझा जिम्मेवारी।
🇳🇵 जय नेपाल!
🤝 खुकुरी युथ क्लब, रेसुङ्गा–०८, गुल्मी

09/08/2026

खुकुरी युथ क्लबले एकादशीको अवसरमा रेसुङ्गा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा तथा रेसुङ्गा संकेत बोर्ड स्थापना गरेका छौ। 🇳🇵❤️

खुकुरी युथ क्लबले एकादशीको अवसरमा रेसुङ्गा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा तथा रेसुङ्गा  संकेत बोर्ड स्थापना गरेका छौ।...
09/08/2026

खुकुरी युथ क्लबले एकादशीको अवसरमा रेसुङ्गा क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा तथा रेसुङ्गा संकेत बोर्ड स्थापना गरेका छौ। 🇳🇵❤️

यो केवल झण्डा र बोर्ड राख्ने कार्य मात्र नभई रेसुङ्गाको पहिचान, पर्यटन प्रवर्द्धन र सार्वजनिक सम्पत्तिको संरक्षणप्रतिको हाम्रो जिम्मेवारी हो।

🙏 सम्पूर्ण स्थानीयवासी, पर्यटक तथा आगन्तुकहरूमा अनुरोध—
राष्ट्रिय झण्डा र संकेत बोर्डको सम्मान गरौँ, तोडफोड वा क्षति नगरौँ र यसको संरक्षणमा सबैले साथ दिऔँ।

🌿 स्वच्छ रेसुङ्गा, सुन्दर रेसुङ्गा — हाम्रो साझा जिम्मेवारी।
🇳🇵 जय नेपाल!
🤝 खुकुरी युथ क्लब, रेसुङ्गा–०८, गुल्मी

08/08/2026
गुल्मी  रेसुङ्गा नगरपालिका वडा नं. ८ चिदिचौर  स्थित रेसुङ्गा न.पा. को आयोजनामा चिदिचौर खेलमैदानमा दुबो रोप्ने कार्यक्रमम...
07/08/2026

गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. ८ चिदिचौर स्थित रेसुङ्गा न.पा. को आयोजनामा चिदिचौर खेलमैदानमा दुबो रोप्ने कार्यक्रममा सहभागी भई श्रमदान गर्दै खुकुरी युथ क्लबका साथीहरु।

खुकुरी युथ क्लव रेसुङ्गा नगरपालिका–८, गुल्मीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न अ...
01/08/2026

खुकुरी युथ क्लव रेसुङ्गा नगरपालिका–८, गुल्मीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले कृष्ण श्रीसको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ ।

गुल्मी । खुकुरी युथ क्लव रेसुङ्गा नगरपालिका–८, गुल्मीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार गुल्मी सदरमुकाम त...

खुकुरी युथ क्लब रेसुङ्गा नगरपालिका वडा नं-८, गुल्मीको दोश्रो अधिवेशन तम्घास स्थित जोजो रेस्टुरेन्टमा सम्पन्न भएको छ। उक्...
01/08/2026

खुकुरी युथ क्लब रेसुङ्गा नगरपालिका वडा नं-८, गुल्मीको दोश्रो अधिवेशन तम्घास स्थित जोजो रेस्टुरेन्टमा सम्पन्न भएको छ। उक्त अधिवेशनको अध्यक्षता न्यू वर्तमान अध्यक्ष निशान टण्डन र प्रमुख अतिथि रे.न.पा वडा-८ का वडा अध्यक्ष श्री निरञ्जन थापा, विशेष अतिथि- पूर्व अध्यक्ष सन्दिप भलमी, सल्लकार- नारायण आचार्य, ईश्वर बिशिकर्मा, नारायण श्रीस, विष्णु भुजेल र पत्रकार हुमकान्त पोखरेल र क्लबका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ।

उक्त अधिवेशनमा निर्वाचन संयोजकको भूमिका निर्भाहा गर्दै ११ सदस्य कार्य समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको छ।
जस् अनुसार..
अध्यक्ष- कृष्ण श्रीस
उपा-ध्यक्ष- प्रमोद बस्नेत
सचिव- रामु पछाई
सह-सचिव- समीर सारु
सह-सचिव- मनसून बिशोकर्मा
कोषाध्यक्ष- सन्ध्या विष्ट
सदस्यहरू
- अमित भण्डारी
- विवेक थापा
- सुशान्त घर्ती
- प्रशान्त के. सी
- प्रशान्त खत्री
सम्पूर्ण निर्वाचित कार्यसमितिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। हाम्रो दोश्रो अधिवेशनमा हाम्रो निमन्त्रणालाई सहरस स्वीकार गरेर उपस्थित हुनु भएका प्रमुख अतिथि, विशेष अतिथि, पत्रकार तथा सम्पूर्ण क्लबका साथीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Address

Khanigaun
Tamghas

Telephone

+9779844367888

Website

Alerts

Be the first to know and let us send you an email when The Khukuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share