01/08/2026
⚜️⚜️⚜️
विश्व स्काउट स्कार्फ दिवसको अवसरमा शुभकामना ❣️❣️
विद्यालय बन्द रहेको अवस्थामा पनि स्काउट शिक्षक श्री मेनका थापा र स्काउटर
विद्यार्थीहरुको समन्वयमा विद्यालय हातामा भएको झारपात गोडमेल एवं सरसफाइ कार्यक्रम सप्पन्न ,,🌿🌿
२०८३/०४/१६ शनिबार