सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल

  • Home
  • Nepal
  • Tamghas
  • सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल

सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल Safe Menstrual socity .Change Old Negative Culture

Thank You Jhabindra acharya Jyu
27/02/2024

Thank You Jhabindra acharya Jyu

बुटवल : सेवा सञ्चार (सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल)ले ५० हजार रुपैयाँको ‘सुरक्षित महिनावारी अक्षयक....

Thank You Butwal Today
27/02/2024

Thank You Butwal Today

बुटवल, १५ फागुन । सेवा सञ्चार (सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल) ले ५० हजार रुपैयाँको ‘सुरक्षित महिनाव.....

Thank You Swasthyakhabar .Com
27/02/2024

Thank You Swasthyakhabar .Com

सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्व.....

Thank You So Much LumbiniCity Hospital and DR sarswati shrestha, Sanjaye pandey & all team
25/02/2024

Thank You So Much LumbiniCity Hospital and DR sarswati shrestha, Sanjaye pandey & all team

११अ‍ाैं सुरक्षित महिनावारी राष्ट्रिय अभियान दिवस रुपन्देहीको सैनामैनामा सम्पन्न ।कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपा...
25/02/2024

११अ‍ाैं सुरक्षित महिनावारी राष्ट्रिय अभियान दिवस रुपन्देहीको सैनामैनामा सम्पन्न ।
कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका उपमेयर विना राना ज्यु,वडाअध्यक्ष एंव सम्पर्ण जनप्रतिनिधी,विद्यालय,स्थानीय र सैनामैना नगरपालिकालाई विशेष धन्यवाद ।
ुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल
Janaki Panthi

Thank You Butwal Today National Daily 080-11-12
25/02/2024

Thank You Butwal Today National Daily
080-11-12

सुरक्षित महिनावारी राष्ट्रिय अभियानको ११  वर्ष पुरा ।
25/02/2024

सुरक्षित महिनावारी राष्ट्रिय अभियानको ११ वर्ष पुरा ।

बुटवल : रुपन्देहीको सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँमा महिनावारी समस्या, स्तन तथा पाठेघर चेकज...

११अ‍ाै सुरक्षित महिनावारी राष्ट्रिय अभियान दिवसकाे अवसरमा निःशुल्क सुरक्षित महिनावारी स्वास्थ्य शिविर सम्पन्न ।
24/02/2024

११अ‍ाै सुरक्षित महिनावारी राष्ट्रिय अभियान दिवसकाे अवसरमा निःशुल्क सुरक्षित महिनावारी स्वास्थ्य शिविर सम्पन्न ।

बुटवल, १२ फागुन । सालझण्डी माध्यमिक विद्यालय सैनामैना–१० झिमझिमियाँ रुपन्देहीमा महिनावारी समस्या, स्तन तथा पाठ.....

भोलि २०८० फागुन १२ गते श्री सालझण्डी माध्यमिक बिधालय सैनामैना-१० झिमझिमिया रुपन्देहीमा हुने महिनावारी समस्या, स्तन तथा प...
23/02/2024

भोलि २०८० फागुन १२ गते श्री सालझण्डी माध्यमिक बिधालय सैनामैना-१० झिमझिमिया रुपन्देहीमा हुने महिनावारी समस्या, स्तन तथा पाठेघर चेकजाँच सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिनुहुन बिधालयका छात्राहरु र अभिभावकहरुलाई हार्दिक अनुरोध गर्दछौ ।।

Address

मिलनचोक तम्घास गुल्मी फोन 079520841
Tamghas

Alerts

Be the first to know and let us send you an email when सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share