न्यु सनराईज युवा क्लब छत्रकोट गा.पा.३,नरम,गुल्मी

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • न्यु सनराईज युवा क्लब छत्रकोट गा.पा.३,नरम,गुल्मी

न्यु सनराईज युवा क्लब छत्रकोट गा.पा.३,नरम,गुल्मी सेवा, बिकास ,अनुशासन र गतिशीलता =न्यु सनराईज युवा क्लबको प्रतिबद्धता " Wel Come To You..🙏🙏👀

सबैजना लाइ चुले निम्तोछ है
11/02/2026

सबैजना लाइ चुले निम्तोछ है

हजुरहरु सम्पूर्णमा माघे संक्रान्तिको शुभकामना। ❤️
15/01/2026

हजुरहरु सम्पूर्णमा माघे संक्रान्तिको शुभकामना। ❤️

............हार्दिक श्रद्धाञ्जली तथा समबेदना...........   यस गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा न ३ नरम निवासी यस क्लव...
09/11/2025

............हार्दिक श्रद्धाञ्जली तथा समबेदना...........

यस गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा न ३ नरम निवासी यस क्लवका शुभ चिन्तक एवं पुर्वसदस्य पुर्ण बहादुर गाहा,मिन बहादुर गाहा र ओम बहादुर गाहाको ममतामयी माताको यहि मिति २०८२/०७/२०गतेका दिन ५७ बर्षको उमेरमा भएको अकल्पनीय निधनले यस क्लब परिवार र नरमवासी दुखित एवम् मर्माहत भएका छौ ।यस दु:खद घडिमा दिवङ्त आत्माको बैकुण्ठ बासको कामना गर्दै मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रती हार्दिक समवेदना प्रकट गर्दछौ ।
...न्यु सनराइज युवा क्लव छत्रकोट-३ नरम परिवार..
तथा
नरम गाउँवासी

03/10/2025
सुभकामना 🙏
30/09/2025

सुभकामना 🙏

हार्दिक निमन्त्रणा जनकल्याण युवा क्लव गुल्मीदरवार गाउंपालिका -४, अरकडांडा गुल्मी
21/09/2025

हार्दिक निमन्त्रणा जनकल्याण युवा क्लव गुल्मीदरवार गाउंपालिका -४, अरकडांडा गुल्मी

............हार्दिक श्रद्धाञ्जली तथा समबेदना...........   यस गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा न ३ नरम निवासी यस क्लव...
18/09/2025

............हार्दिक श्रद्धाञ्जली तथा समबेदना...........

यस गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा न ३ नरम निवासी यस क्लवका उपाध्यक्ष यम बहादुर खासु, यस क्लवका पुर्व सदस्य लोक बहादुर खासुको ममतामयी माताको यहि मिति २०८२/०५/३० गतेका दिन ७० बर्षको उमेरमा भएको अकल्पनीय निधनले यस क्लब परिवार र नरमवासी दुखित एवम् मर्माहत भएका छौ ।यस दु:खद घडिमा दिवङ्त आत्माको बैकुण्ठ बासको कामना गर्दै मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रती हार्दिक समवेदना प्रकट गर्दछौ ।
...न्यु सनराइज युवा क्लव छत्रकोट-३ नरम परिवार..
तथा
नरम गाउँवासी

21/08/2025

यस न्यू सनराईज युवा क्लब छत्रकेाट गा•पा•३,नरम गुल्मी केा १६ अैां वार्षिकोत्सव लाइ सभ्य र भब्य रूपमा संचालन गर्न का लागि देश तथा विदेश मा रहेर आर्थिक तथा भौतिक रुप मा सहयोग गर्नु हुने सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनि र ईष्त्रमित्र हरु लाइ हाम्रो यस न्यू सनराइज युवा क्लब र म यस क्लब को अध्यक्ष खिम बहादुर खासु को तर्फ देखि धेरै धेरै धन्यवाद दिन चाहान्छु हजुर हरुको साथ सपोर्ट र यस गाउ प्रतिको माया को कारण हाम्रो यस क्लब ले जि• प्र•का• गुल्मी मा बैधानिक रूपमा दर्ता गरि १६अैां वसन्त पार गरि १७ औं वसन्त मा प्रबेश गर्दै गर्दा हामि भलिवल ग्याम मात्र नभइ स्थापना काल देखि धेरै काम हरु जस्तै प्रत्योग टेाल मा फोहोर ब्यवस्थापनको लागि डस्टविन कोरोना समय मा सेनिटाजर माक्स भिम बहादुर गाहा ,कुल बहादुर रेश्मि र जित बहादुर बुचा को आर्थिक सहयोग मा १ लाख १५ हजार बराबर को खाद्यान्न वितरण ,निशुल्क आँखा शिविर छत्रकोट परिसर सरसफई बाटा हरू केा प्रत्येाग पेाल पेाल मा बट्टी जस्ता धेरै सामाजिक काम हरु गर्दै आएको यहा हरुलाइ अबगत नै छ तर यो सबै हजुर हरुको सहयोग र माया को कारण हो भोलि का दिन हरुमा पनि यस्तै हजुर हरुको अमुल्य साथ र सहयोग ले हामि यस्ता धेरै उदारणीय सामाजिक काम हरू गर्ने छौं भन्दै पुन हजुर हरुको त्यो सहयोगि मन हरु लाइ धेरै धेरै धन्यवाद दिन चाहान्छौं

न्यू सनराईज युवा क्लव परिवार
छत्रकेाट गा•पा•३, नरम
गुल्मी

16/08/2025

Address

Chatrakot R. M 3 Naram, Gulmi
Gulmi Tamghas
GULMICHHATRAKOTNARAM

Website

Alerts

Be the first to know and let us send you an email when न्यु सनराईज युवा क्लब छत्रकोट गा.पा.३,नरम,गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to न्यु सनराईज युवा क्लब छत्रकोट गा.पा.३,नरम,गुल्मी:

Share