काफ्ले सामुदायिक वन उपभोक्ता समूह-Kafle Ban

  • Home
  • Nepal
  • Lalitpur
  • काफ्ले सामुदायिक वन उपभोक्ता समूह-Kafle Ban

काफ्ले सामुदायिक वन उपभोक्ता समूह-Kafle Ban Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from काफ्ले सामुदायिक वन उपभोक्ता समूह-Kafle Ban, Environmental conservation organisation, Lalitpur.

06/06/2026
सामुदायिक वन  उपभोक्ता महासङ को आयोजनामा जिल्लामहासङ ललितपुर बाट बागमति गाउपालिका  वडा न ४को प्युटार मा  जल बायु परिवर्त...
06/06/2026

सामुदायिक वन उपभोक्ता महासङ को आयोजनामा जिल्लामहासङ ललितपुर बाट बागमति गाउपालिका वडा न ४को प्युटार मा जल बायु परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम २०८३ साल जेष्ठ २१ गते सम्पन्न

30/05/2026


एउटा बक्समा नयाँ कारको लागि ३ वटा भाग्यशाली साँचोहरू छन्! 🔑✨
१ देखि ८ सम्मको बक्स छान्नुहोस् र आफ्नो भाग्य प्रयास गर्नुहोस्! 🎁
🍀 तपाईंको बक्समा भव्य पुरस्कार हुन सक्छ!

विजेताको घोषणा मे २३, २०२६ मा गरिनेछ।

30/05/2026
२०८२ /०२/१५ गतेनिर्माण  निर्माण सम्पन काफ्ले सामुदायिक वन उपभोक्ता समुहले डिभिजन वन  कार्यालय  ललितपुर बाट प्राप्त सहयोग...
20/05/2026

२०८२ /०२/१५ गतेनिर्माण निर्माण सम्पन काफ्ले सामुदायिक वन उपभोक्ता समुहले डिभिजन वन कार्यालय ललितपुर बाट प्राप्त सहयोग ले निरमाण गरेको पोखरिमा पानी जम्मा भएकोदेखदा खुसि लाग्यो।

सामुदायिक वन उपभोक्ता महासङ नेपाल बागमति प्रदेश बाट २०८३ साल बैशाक ११ र १२ गते नुवाकोट र रसुवामा भएका कार्यक्रम्मा सह भा...
29/04/2026

सामुदायिक वन उपभोक्ता महासङ नेपाल बागमति प्रदेश बाट २०८३ साल बैशाक ११ र १२ गते नुवाकोट र रसुवामा भएका कार्यक्रम्मा सह भागि भै गोसाइकुन्ड यात्रा सम्पन।

14/04/2026

नव वर्श २०८३ को शुभ उपलक्ष्यमा सपुर्ण उप भोक्ता लगायत वन सन्ङग सम्बन्धित सबैमा नया वर्सको हरित अभिवदन्।

09/04/2026

२०८२ साल चैत्र २१ गते भएको ३१ औ सधारण सभा तथा जेष्ठ सदस्य सम्मान कार्यक्रम महालक्ष्मिनगर पालिकाका मेयर श्री हरि गोविन्द श्रेस्ठ को प्रमुख आतिथ्यमा सम्पान्न ९ न वडाध्यक्ष्य श्री जयक्रुष्ण बोगटि, सब डिविजनवन का प्रमुख श्री भिम माया तामाङ प्रहरि प्रभागका प्रमुख श्री गोकर्ण नेपाल , सब डिविजन वन्का रेन्जर श्री सन्जिता कार्कि अतिथि रहेको कार्यक्रम्का गतिबिधिहरु

Address

Lalitpur

Telephone

9841687698

Website

Alerts

Be the first to know and let us send you an email when काफ्ले सामुदायिक वन उपभोक्ता समूह-Kafle Ban posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share