19/08/2026
नेपालका बालबालिका बाढी, खडेरी, अत्यधिक गर्मी र वायु प्रदूषणलगायत एकअर्कासँग जोडिएका जलवायु तथा वातावरणीय जोखिमबीच हुर्किरहेका छन्। युनिसेफको तथ्याङ्कले प्रत्येक बालबालिकाको सुरक्षित र स्वस्थ भविष्यका लागि बालबालिका केन्द्रित जलवायु कार्य तत्काल अघि बढाउनुपर्ने स्पष्ट सन्देश दिन्छ।
Nepal’s children are growing up amid overlapping climate and environmental threats—from floods and drought to extreme heat and polluted air. UNICEF’s findings call for urgent, child-centred climate action to secure a safer and healthier future for every child.