होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही

  • Home
  • Nepal
  • Bhairahawa
  • होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही update

16/06/2026
होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका आर्थिक सल्लाहकार श्री केशवराज ज्ञवाली ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय ...
16/06/2026

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका आर्थिक सल्लाहकार श्री केशवराज ज्ञवाली ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दछौं । जन्मदिनको लाखौं लाख शुभकामना ❤️🎉

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन
रूपन्देही परिवार

शान्ति पदयात्रा तथा आत्महत्या औषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धित  बृहतशान्ति पदयात्रा तथा सचेतना र्‍याली
15/06/2026

शान्ति पदयात्रा तथा आत्महत्या औषध दुर्व्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धित बृहतशान्ति पदयात्रा तथा सचेतना र्‍याली

09/06/2026

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देही को तर्फबाट , रुपन्देही क्रिकेट निर्वाचनमा विजयी अध्यक्ष हरि थापा तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ।

बिजयी पदाधिकारी
अध्यक्ष हरि बहादुर थापा
उपाध्यक्ष खेमराज भुसाल
सचिव उदय कुमार मल्लिक
कोषाध्यक्ष धिरज अधिकारी क्षेत्री
महिला सदस्य उमा अधिकारी
सदस्य प्रशान्त विक्रम मल्ल
निरज प्रताप खाण
पुनित पोख्रेल
विजय सिंह ज्ञवाली
मनोज भण्डारी
भुवन पाण्डे
कृष्ण कुमार कुवर
ज्वालेस प्रसाद प्रधान
अन्तिम थापा
ताराप्रसाद पाठक जी ,

राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देही जिल्ला क्षेत्र नं ३ को प्रथम ऐतिहासिक अधिवेशनबाट होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठ...
07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देही जिल्ला क्षेत्र नं ३ को प्रथम ऐतिहासिक अधिवेशनबाट होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीको सचिवालय सदस्य श्री सुमन न्यौपाने ज्यूलाई उप-सभापति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन
रूपन्देही परिवार

होटल तथा रेस्टुरेन्ट व्यवसायी  संगठन रूपन्देहीका अध्यक्ष , होटल व्यवसायी  महासंघ नेपालका केन्द्रीय महासचिव पर्यटन विकास ...
06/06/2026

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रूपन्देहीका अध्यक्ष , होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय महासचिव पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका सदस्य पर्यटन व्यवसाय श्री राजेश महोत्रा ज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना sir सुस्वास्थ्य दीर्घायु साथै निरोगिताको कामना भगवानले सधैं रक्षा गरुन् जन्मदिनको अनगिन्ती शुभकामना sir❤️

04/06/2026

यही जेठ २३ र २४ मा भैरहवामा हुने द नेक्स्ट पब्लिक कुरा प्रथम कर्पाेरेट कप फुटसल प्रतियोगिता-२०८३ काे टाइसिट प्रकाशन ।

゚ The Next Education Consultancy Pvt. Ltd Butwal The Next Education Consultancy Pvt. Ltd Bhairahawa

03/06/2026

होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको यही जेठ २३ र २४ गते भैरहवामा हुने फुटसल प्रतियोगिताका लागि यस्तो बन्यो टीम ।



The Next Education Consultancy Pvt. Ltd Butwal The Next Education Consultancy Pvt. Ltd Bhairahawa

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share