Pratiman Neema college

Pratiman Neema college प्रतिमान - नीमा मेमोरियल फाउन्डेसन बाट संचालित नाफारहित शैक्षिक सस्था

भर्ना खुल्यो !  भर्ना खुल्यो !!  भर्ना खुल्यो !!!------------------------🎓 भैरहवामा प्राविधिक शिक्षा अध्ययनको सुनौलो अवस...
13/05/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
------------------------
🎓 भैरहवामा प्राविधिक शिक्षा अध्ययनको सुनौलो अवसर!
प्रतिमान–नीमा स्मृति प्रतिष्ठानमा CTEVT सम्बन्धन प्राप्त Lab Technician कोर्समा भर्ना खुल्यो!
📚 कोर्स अवधि: ३ वर्ष
✅ योग्यता: SEE मा Overall GPA 2.0
📅 फारम भर्ने अन्तिम मिति : २०८३ जेठ १३ गते सम्म
🔹 शान्त र मनोरम वातावरणमा शिक्षण
🔹 अनुभवी शिक्षकद्वारा अध्यापन
🔹 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा
📍स्थान: सिद्धार्थनगर–३, भैरहवा
📞 सम्पर्क: 071-590856, 9841271664, 9857015628
👉 आजै आवेदन दिनुहोस् र आफ्नो भविष्य उज्यालो बनाउनुहोस्!

14/04/2026
30/11/2025

यस प्रतिमान नीमा कलेज मा अध्यन सम्पन्न गरि पास आउट भएका बिद्यार्थीहरुको पुनर्मिलन तथा पुनर्गठन कार्यक्रम रहेको हुदा यहि मङ्सिर 19 गते शुक्रबार बिहान 11 बजे यस कलेजमा हार्दिक आमन्त्रण गरिन्छ ।
उपस्थितिको लागि सबैजनालाई हार्दिक अनुरोध छ धन्यवाद ।
सम्पर्क नम्बर
9857015628
9867373479

🎓 भैरहवामा प्राविधिक शिक्षा अध्ययनको सुनौलो अवसर!प्रतिमान–नीमा स्मृति प्रतिष्ठानमा CTEVT सम्बन्धन प्राप्त Lab Technician...
21/07/2025

🎓 भैरहवामा प्राविधिक शिक्षा अध्ययनको सुनौलो अवसर!
प्रतिमान–नीमा स्मृति प्रतिष्ठानमा CTEVT सम्बन्धन प्राप्त Lab Technician कोर्समा भर्ना खुल्यो!

📚 कोर्स अवधि: ३ वर्ष
✅ योग्यता: SEE मा Overall GPA 2.0
📅 फारम बुझाउने अन्तिम मिति: २०८२ साउन २६ गतेसम्म

🔹 शान्त र मनोरम वातावरणमा शिक्षण
🔹 अनुभवी शिक्षकद्वारा अध्यापन
🔹 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा

📍स्थान: सिद्धार्थनगर–३, भैरहवा
📞 सम्पर्क: 071-590856, 9841271664, 9857015628

👉 आजै आवेदन दिनुहोस् र आफ्नो भविष्य उज्यालो बनाउनुहोस्!

21/07/2025

भैरहवामा न्युनतम शुल्कमा प्राबिधिक शिक्षामा सुनौलो अबसर
ल्याब टेक्निसियन पढ्न चाहने बिद्यार्थी हरुले आजै सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9857012505
प्रतिमान नीमा कलेज भैरहवा

हार्दिक श्रद्धाञ्जली
13/04/2025

हार्दिक श्रद्धाञ्जली

हार्दिक समवेदना
03/04/2025

हार्दिक समवेदना

Address

Rupandehi
Bhairahawa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97771590856

Alerts

Be the first to know and let us send you an email when Pratiman Neema college posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pratiman Neema college:

Share