Nepal Terai Student Committee, Paklihawa Campus

Directions

Nepal Terai Student Committee, Paklihawa Campus Save Our Culture ❤️

🌾 राष्ट्रिय धान दिवस २०८३ को हार्दिक शुभकामना! किसानको सम्मान, राष्ट्रको सम्मान। 🇳🇵 #राष्ट्रियधानदिवस२०८३  #असार१५  #धान...
29/06/2026

🌾 राष्ट्रिय धान दिवस २०८३ को हार्दिक शुभकामना! किसानको सम्मान, राष्ट्रको सम्मान। 🇳🇵

#राष्ट्रियधानदिवस२०८३ #असार१५ #धानदिवस #किसान #कृषि #धानखेती #खाद्यसुरक्षा #नेपालीकृषि #कृषकसम्मान #समृद्धनेपाल 🌾🇳🇵

🏆🎉 पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो🎉🏆नेपाल तराई विद्यार्थी समिति, कृ.प.वि.अ.स. पख्लिहवा क्याम्पसद्वारा...
25/06/2026

🏆🎉 पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो🎉🏆

नेपाल तराई विद्यार्थी समिति, कृ.प.वि.अ.स. पख्लिहवा क्याम्पसद्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Team Teacher विजेता तथा Team Lion (5th Semester) उपविजेता बन्न सफल भएका छन्। विजेता टोलीलाई पुरस्कार स्वरूप एक खसी प्रदान गरियो भने उपविजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा अन्य पुरस्कारहरू प्रदान गरियो।

यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षकज्यूहरू, विद्यार्थी साथीहरू, आयोजक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

खेलकुदले मित्रता, अनुशासन, एकता र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौं।

🙏 सम्पूर्ण विजेता तथा उपविजेता टोलीलाई हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना।

नेपाल तराई विद्यार्थी समिति
कृ.प.वि.अ.स. पख्लिहवा क्याम्पस, रुपन्देही

🏆🎉 पुरस्कार वितरण कार्यक्रम 🎉🏆नेपाल तराई विद्यार्थी समिति, पख्लिहवा क्याम्पसद्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प...
25/06/2026

🏆🎉 पुरस्कार वितरण कार्यक्रम 🎉🏆

नेपाल तराई विद्यार्थी समिति, पख्लिहवा क्याम्पसद्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण खेलाडी, शिक्षक, विद्यार्थी तथा सहयोगी महानुभावहरूलाई हार्दिक धन्यवाद।

प्रतियोगितामा 🥇 Team Teacher विजेता तथा 🥈 Team Lion उपविजेता बनेका छन्।

यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज मिति २०८३/०३/११ गते बेलुका ४:३० बजे आयोजना गरिने भएकाले सम्पूर्ण विद्यार्थी तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

📍 स्थान: पख्लिहवा क्याम्पस Auditorium Hall

आयोजक:
नेपाल तराई विद्यार्थी समिति (NTSC)

A Special thanks to our amazing volunteer team for there dedication, hard work, and invaluable support in making this ev...
22/06/2026

A Special thanks to our amazing volunteer team for there dedication, hard work, and invaluable support in making this event a grand success. 🤗🏏

नेपाल तराई विद्यार्थी समिति द्वारा आयोजित इन्टर-सेमेस्टर नकआउट क्रिकेट टुर्नामेन्टमा, हाम्रो सबै भोलिन्टियर साथीहरूको अपार समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद। तपाईंहरूको अदृश्य र प्रत्यक्ष प्रयास बिना यो सफल नहुनेथियो। साथै अप्रत्यक्ष रूप साहियोग गर्नु भएको सम्पूर्ण महानुभाव हरुलाई NTSC परिवार धेरै धेरै धन्यवाद वेक्त गर्दछ।

22/06/2026

Winner 🏆 Team Teacher 👏🏻.....
टीम टीचरको शानदार जित!


🏏 अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिता २०८३-०३-०८ फाईनल खेल।आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा Team Teacher ले Team Lio...
22/06/2026

🏏 अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिता २०८३-०३-०८ फाईनल खेल।

आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा Team Teacher ले Team Lion लाई पराजित गर्दै आफ्नो टीम लाई winner 🏆 टीम काे स्थानमा सुरक्षित गरेको छ। 🎉🏆

👏 Team Teacher लाई हार्दिक बधाई तथा उपाधि जित्नु भएको मा हार्दिक बधाई।
🦁 Team Lion लाई उत्कृष्ट प्रदर्शन र संघर्षका लागि धन्यवाद। तपाईंहरूको जोश र खेल भावना प्रशंसनीय रह्यो, अझ सशक्त पुनरागमनको अपेक्षा गर्दछौं। 💪

🌟 आजको खेलका Man of the Match – डा. सञ्जय पौडेल सर लाई विशेष बधाई तथा सम्मान। उत्कृष्ट प्रदर्शनले टोलीलाई जिततर्फ डोर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। 👏🔥

आयोजक: नेपाल तराई विद्यार्थी समिति (NTSC), IAAS पाख्लीवाहा

22/06/2026

टीम टीचरको शानदार जित! अन्तिम खेलमा विजयी भई, हामी सबैले गर्वका साथ यो क्षण मनाइरहेका छौं - Team Teacher.
धन्यवाद समर्थकहरू, तपाईंहरूको माया नै हाम्रो शक्ति हो।

नेपाल तराई विद्यार्थी संस्थान (NTSC) द्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिताका लागि रु.२५०० आर्थिक सहयोग ...
22/06/2026

नेपाल तराई विद्यार्थी संस्थान (NTSC) द्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिताका लागि रु.२५०० आर्थिक सहयोग प्रदान गर्नुहुने कृष्ण एग्रो भेट का सञ्चाला आदरणीय दाजु कृष्ण कुमार सिंह ज्यू लाई NTSC परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। तपाईंको अमूल्य सहयोग र सद्भावनाले हामीलाई अझ उत्साहित र प्रेरित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछौं। 🙏
धन्यवाद! NTSC परिवार 🌸☺️

🏏 अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिता २०८३-०३-०८ सेमिफाइनल।आज सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलमा Team Teacher ले उत्क...
22/06/2026

🏏 अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिता २०८३-०३-०८ सेमिफाइनल।

आज सम्पन्न रोमाञ्चक सेमिफाइनल खेलमा Team Teacher ले उत्कृष्ट प्रदर्शन गर्दै Team Tango माथि शानदार जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। 🎉🏆

👏 Team Teacher लाई हार्दिक बधाई तथा फाइनल खेलका लागि सफलताको शुभकामना।
💪 Team Tango लाई पनि उत्कृष्ट संघर्षका लागि धन्यवाद। हार अन्त्य होइन, अझ बलियो पुनरागमनको सुरुवात हो।

आयोजक: नेपाल तराई विद्यार्थी समिति (NTSC), IAAS पाख्लीवाहा

नेपाल तराई विद्यार्थी संस्थान (NTSC) द्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिताका लागि रु. ११११ आर्थिक सहयोग...
22/06/2026

नेपाल तराई विद्यार्थी संस्थान (NTSC) द्वारा आयोजित अन्तर-सेमेस्टर नकआउट क्रिकेट प्रतियोगिताका लागि रु. ११११ आर्थिक सहयोग प्रदान गर्नुहुने आदरणीय दाजु पारस चौधरी ज्यू लाई NTSC परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। तपाईंको अमूल्य सहयोग र सद्भावनाले हामीलाई अझ उत्साहित र प्रेरित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछौं। 🙏
धन्यवाद! NTSC परिवार 🌸🏆

Address

Institute Of Agriculture And Animal Science, Pakhliwaha Campus
Paklihawa

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Terai Student Committee, Paklihawa Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share