श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Banepa Bazar
  • श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि.

श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. अापसी सहयाेग, सद्भाव र सामुहिक हितका लागि सहकारी

02/05/2026
यस संस्थाका शेयर सदस्य न. ००२००५११२ का यदुनाथ सिग्देलको असामहिक स्वर्गारोहण भएकोमा समस्त मनकामना परिवार स्तब्द भएका छौं ...
20/04/2026

यस संस्थाका शेयर सदस्य न. ००२००५११२ का यदुनाथ सिग्देलको असामहिक स्वर्गारोहण भएकोमा समस्त मनकामना परिवार स्तब्द भएका छौं यस दुखद घडिमा मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरदछौं ।

💐हार्दिक  शुभकामना💐यस श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. का पाँचखाल सेवा केन्द्र प्रमुख श्री राजेश खरेल आफ्नो उच्...
13/04/2026

💐हार्दिक शुभकामना💐
यस श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. का पाँचखाल सेवा केन्द्र प्रमुख श्री राजेश खरेल आफ्नो उच्च शिक्षा अध्ययनका लागि सेवाबाट बिदा हुनु भएको हुँदा उहाँको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने कामना सहित उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, उहाँले संस्थामा पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै धन्यवाद व्यक्त गर्दछौं।

10/04/2026

कार्यालय खुल्ला रहने सम्बन्धी सूचना !!!
नेपाल सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेता पनि त्रैमासिक खाताबन्दीलाई मध्यनजर गर्दै मिति २०८२।१२।२९ गते आईतबार कार्यालय बिहान १०ः०० बजे देखि ५:०० बजे सम्म खुल्ला रहने व्यहोरा सम्पूर्ण सदस्यहरुमा अनुरोध गर्दछौ । संस्थाबाट ऋण लिई समयमा ब्याज तथा किस्ता भुक्तानी गर्न ब्यस्तताका कारण कार्यालयमा आउन असमर्थ सदस्यहरुज्यूहरुका लागि प्राथमिकतामा राखि कार्यालय खुल्ला गरिएको ब्यहोरा समेत हार्दिक अनुरोध छ ।

Address

Banepa Bazar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share