Nepal Red Cross Society Sudal Sub-Chapter

Nepal Red Cross Society Sudal Sub-Chapter Social Service

युथ युनाइटेड क्लब अफ थाकलमाठ र ठुलो ढुङ्गा युवा क्लब ८ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको समन्वयनमा आज म...
16/05/2026

युथ युनाइटेड क्लब अफ थाकलमाठ र ठुलो ढुङ्गा युवा क्लब ८ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको समन्वयनमा आज मिति २०८३ जेठ २ गते शनिबारका दिन रक्तदान कार्यक्रम आयोजना गरिएको थियो उक्त रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछ।

नेपाल रेडक्रस सोसाइटी
सुडाल उपशाखा परिवार

कालिका देवी योग साधना केन्द्र सुडाल ८ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको समन्वयनमा आज मिति २०८२ चैत्र ७ ...
21/03/2026

कालिका देवी योग साधना केन्द्र सुडाल ८ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको समन्वयनमा आज मिति २०८२ चैत्र ७ गते शनिबारका दिन रक्तदान कार्यक्रम आयोजना गरिएको थियो उक्त रक्तदान कार्यक्रममा पुरुष १४ महिला १० गरी जम्मा २४ जना रक्तदाता महानुभावहरुले रक्तदान गर्नुभएको थियो । सम्पूर्ण रक्तदाता महानुभावहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछ।

नेपाल रेडक्रस सोसाइटी
सुडाल उपशाखा परिवार

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र आरुबारी रन्जितकार टोल सुधार समिति को संयुक्त  आयोजनामा आज गरिएको रक्तदान कार्यक्रमम...
31/01/2026

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र आरुबारी रन्जितकार टोल सुधार समिति को संयुक्त आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा उपस्थिति रही रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरूलाई धेरै धेरै धन्यवाद।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति सुडाल बागेश्वरी तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा ले गरेको रक...
17/01/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति सुडाल बागेश्वरी तथा नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा ले गरेको रक्तदान कार्यक्रममा महिला पुरुष गरी जम्मा १६ जना रक्तदाता महानुभावहरुले रक्तदान गर्नुभएको थियो। सम्पूर्ण रक्तदाता महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दछौं।

नेपाल रेडक्रस सोसाइटी उपशाखा र युथ युनाइटेड क्लब अफ थाकलमठको संयुक्त आयोजनामा  रक्तदान कार्यक्रममा सम्पन्न भयो उक्त रक्त...
29/11/2025

नेपाल रेडक्रस सोसाइटी उपशाखा र युथ युनाइटेड क्लब अफ थाकलमठको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भयो उक्त रक्तदान कार्यक्रममा महिला पुरुष गरी जम्मा २६ जना रक्तदाता महानुभावहरुले रक्तदान गर्नुभएको थियो। सम्पूर्ण रक्तदाता महानुभावहरुलाई धन्यवाद व्यक्त गर्दछौं।

नेपाल रेडक्रस सोसाइटी सुँडाल उपशाखा र युथ युनाइटेड क्लव अफ थाकलमाठ को संयुक्त आयोजनामा निम्न स्थान समय मा हुन गइरहेको खु...
28/11/2025

नेपाल रेडक्रस सोसाइटी सुँडाल उपशाखा र युथ युनाइटेड क्लव अफ थाकलमाठ को संयुक्त आयोजनामा निम्न स्थान समय मा हुन गइरहेको खुल्ला रक्तदान कार्यक्रममा हुने भएको हुँदा सहभागी भई रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
मिति : २०८२ /०८/१३
समय : बिहान ९ बजे
स्थान : सरस्वती थान चोक थाकलमाठ

रास्वपा चाँगुनारायण नगरपालिका वडा नं ८ र नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको समन्वयमा आज सुडाल हेल्थ पोस्ट मा भएको आकस्...
22/11/2025

रास्वपा चाँगुनारायण नगरपालिका वडा नं ८ र नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको समन्वयमा आज सुडाल हेल्थ पोस्ट मा भएको आकस्मिक रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
नेपाल रेडक्रस सोसाइटी
सुँडाल उपशाखा

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र रातोपाटी समाज सुधार अभियान को संयुक्त  आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा उपस्थ...
28/10/2025

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र रातोपाटी समाज सुधार अभियान को संयुक्त आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा उपस्थिति रही रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरूलाई धेरै धेरै धन्यवाद।

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र ठूलो ढुङ्गा युवा समुह आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा उपस्थिति रही रक्तदान ग...
27/10/2025

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र ठूलो ढुङ्गा युवा समुह आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा उपस्थिति रही रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरूलाई धेरै धेरै धन्यवाद।

Address

Changunarayan-8, Sudal
Bhaktapur
44800

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society Sudal Sub-Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Red Cross Society Sudal Sub-Chapter:

Share