Manav Kalyan Samaj Bhaktapur

  • Home
  • Manav Kalyan Samaj Bhaktapur
Call Directions Website Contact the organization

Manav Kalyan Samaj Bhaktapur मानव कल्याण समाज (सेवा घर) 🙏

सडक मानव मुक्त अभियानको लागि महायज्ञ–२०८१ मा सहर्ष दान र सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरूमा हामी हृदयदेखि आभारी छौं...
09/04/2025

सडक मानव मुक्त अभियानको लागि महायज्ञ–२०८१ मा सहर्ष दान र सहयोग गर्नु भएका सम्पूर्ण महानुभावहरूमा हामी हृदयदेखि आभारी छौं।
तपाईंहरूको सानो सहयोगले ठूलो परिवर्तन सम्भव बनाउँदैछ — आशाको घर निर्माण हुँदैछ।
सामाजिक सेवाको यस पुण्य यात्रामा साथ दिनु भएकोमा धन्यवाद!

महायज्ञ–२०८२ लाइ सफल बनाउन अहोरात्र खटिनु भएका सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद र सम्मान।तपाईंहरूको निःस्वार्थ स...
09/04/2025

महायज्ञ–२०८२ लाइ सफल बनाउन अहोरात्र खटिनु भएका सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद र सम्मान।
तपाईंहरूको निःस्वार्थ सेवा, समर्पण र अनुशासनले यो आयोजनालाई भव्य र सफल बनाएको छ।
सधैं यस्तै प्रेरणा बनिरहनुहोस्!

महायज्ञ–२०८१ को सातौं दिन सकारात्मक ऊर्जा, समर्पण र सामाजिक सेवाको यो ज्योति सदा चम्किरहोस्।
09/04/2025

महायज्ञ–२०८१ को सातौं दिन
सकारात्मक ऊर्जा, समर्पण र सामाजिक सेवाको यो ज्योति सदा चम्किरहोस्।

महायज्ञ–२०८१ को सातौं दिन  — धार्मिक श्रद्धा र आशाको प्रतीक स्वरूप लछ्यवातिका प्रज्वलन हुँदै।सकारात्मक ऊर्जा, समर्पण र स...
09/04/2025

महायज्ञ–२०८१ को सातौं दिन — धार्मिक श्रद्धा र आशाको प्रतीक स्वरूप लछ्यवातिका प्रज्वलन हुँदै।
सकारात्मक ऊर्जा, समर्पण र सामाजिक सेवाको यो ज्योति सदा चम्किरहोस्।

महायज्ञ : २०८१ ( सातौं दिन )बेवारिसे सडक मानवको लागि महायज्ञ–२०८१ मा सहयोग गर्नु हुने सबै महानुभावहरूलाई न्यानो आभार।तपा...
09/04/2025

महायज्ञ : २०८१ ( सातौं दिन )
बेवारिसे सडक मानवको लागि महायज्ञ–२०८१ मा सहयोग गर्नु हुने सबै महानुभावहरूलाई न्यानो आभार।
तपाईंको सानो सहयोगले सडक मानवका लागि आवास निर्माणमा ठूलो योगदान पुर्याउने छ।
(चैत्र २१ - चैत्र २७)

महायज्ञ : २०८१ ( छैठौं दिन )बेवारिसे सडक मानवको लागि महायज्ञ–२०८१ मा सहयोग गर्नु हुने सबै महानुभावहरूलाई न्यानो आभार।तपा...
08/04/2025

महायज्ञ : २०८१ ( छैठौं दिन )
बेवारिसे सडक मानवको लागि महायज्ञ–२०८१ मा सहयोग गर्नु हुने सबै महानुभावहरूलाई न्यानो आभार।
तपाईंको सानो सहयोगले सडक मानवका लागि आवास निर्माणमा ठूलो योगदान पुर्याउने छ।
(चैत्र २१ - चैत्र २७)

Address


Alerts

Be the first to know and let us send you an email when Manav Kalyan Samaj Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Manav Kalyan Samaj Bhaktapur:

Shortcuts

  • Want your organization to be the top-listed non profit organization?

Share