31/10/2026
ॐ नम: शिवाय!* Shiva Cultural and Community Centre, Rushmoor UK को आयोजनामा हुन गईरहेको *Deusi Bhailo Programme* मा हाम्रा सम्पूर्ण आदरणीय Trustee ज्यूहरु, Patron ज्यूहरु, Executive Committee, सल्लाहकार ज्यूहरु, सम्पूर्ण संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, समाजसेवी, बुद्धिजीवी एवं सम्पूर्ण भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं। आउनुहोस्, हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्दै रमाइलो Deusi Bhailo खेलेर यस पर्वलाई भव्य रूपमा मनाऔं।
*Date: Monday, 9th November 2026*
*6.00pm Aarati 6.30pm Maha Prasad | 7.30pm Deusi Bhailo*
-Venue: Shiva Cultural and Community Centre, Queens Road, Aldershot GU11 3JE*
-Contact: Hari Bhattarai, President - 07886 328776*
यहाँहरुको गरिमामय उपस्थितीले कार्यक्रम को शोभा बढ्ने छ।
जय पशुपतिनाथ