Gorkha Zilla Kwone Ghotan/Ghonde Gurung Tamu Samaj UK

Gorkha Zilla Kwone Ghotan/Ghonde Gurung Tamu Samaj UK हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गरौं Save our culture and customs Learn and share to our new generation.

आज एकै दिनमा पर्न गएको भगवान बुद्धको जन्म ज्ञान प्राप्ति र महापरिनिर्माणा बुद्ध पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दि...
01/05/2026

आज एकै दिनमा पर्न गएको भगवान बुद्धको जन्म ज्ञान प्राप्ति र महापरिनिर्माणा बुद्ध पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

29/04/2026

Jhagal Gurung a very reliable person was deputed by king Prithibi Naryan Shah the great by awarding his won sword to do away with the person sent by Parsuram Thapa,Kazi of Bhaktapur to Pokhara,Jhagal Gurung was successful to assassinate the person. —

वीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार' रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा प्रदान गरिने एक प्रतिष्ठित पुरस...
28/04/2026

वीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार' रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा प्रदान गरिने एक प्रतिष्ठित पुरस्कार हो । यो पुरस्कार विशेष गरी जनजातिको उत्थान र संगीत/कला क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्न स्थापना गरिएको हो।

मुख्य जानकारी : (२०८० र २०८१ को पुरस्कार):
• पुरस्कारको नाम वीर झागल गुरुङ स्मृति रमा-कृष्ण जनजाति उन्नयन पुरस्कार।

• पुरस्कृत व्यक्तित्वहरू
• २०८०: संगीतकार बुलु मुकारुङ
• २०८१: संगीतकार राजकुमार श्रेष्ठ
• पुरस्कार राशि : पन्ध्र हजार रुपैयाँ १५,००० नगद र सम्मान पत्र ।
यो पुरस्कार जनजाति उन्नयनमा संगीत र कलामार्फत पुर्‍याएको योगदानका लागि प्रदान गरिन्छ र यसको घोषणा रमा-कृष्ण सृजना प्रतिष्ठानले गर्ने गर्दछ ।

23/04/2026

क्वोंने(घोताने/घोण्डे) गुरुङ (तमू)समाज नेपालको आधिकारिक पेज

23/04/2026

Newsक्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको ऐतिहासिक दशौं वार्षिकोत्सब भव्य सम्पन्नफोटो सौजन्या- सन्तोष कों....

16/04/2026
गोरखा जिल्ला क्वोने घोताने घोण्डे गुरुङ (तमु) समाज युकेको चेलि मिरा गुरुङ र ज्वोइ दिलीप गुरुङको प्रिती भोजको समारोह Satu...
25/12/2025

गोरखा जिल्ला क्वोने घोताने घोण्डे गुरुङ (तमु) समाज युकेको चेलि मिरा गुरुङ र ज्वोइ दिलीप गुरुङको प्रिती भोजको समारोह Saturday 13 December 2025

गोरखा जिल्ला क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको हाम्रो/छोरी चेली मिरा गुरुङको प्रीति भोजमा भाइ खलक द्वारा नव...
14/12/2025

गोरखा जिल्ला क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको हाम्रो/छोरी चेली मिरा गुरुङको प्रीति भोजमा भाइ खलक द्वारा नव दम्पतिलाई बधाई शुभकामना आशीर्वाद दिदाको के झलकहरु Sat 13 December 2025.

चितवन जिल्लामा क्वोने घोताने गुरुङ समाज नेपालले जग्गा खरिद तथा भवन निर्माणको लागि शुभ कार्यको थालनी गरेको छ । गोरखा जिल्...
21/11/2025

चितवन जिल्लामा क्वोने घोताने गुरुङ समाज नेपालले जग्गा खरिद तथा भवन निर्माणको लागि शुभ कार्यको थालनी गरेको छ । गोरखा जिल्ला सिरानचोक गाउँपालिका ८ उम्रुङ (हाल चितवन) निवासी क्या री श्री बुद्धि राज गुरुङ पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपश्चात् यो शुभ कार्यको थलानी गरिएको हो ।

Address

High Street
Aldershot
GU11 1DJ

Alerts

Be the first to know and let us send you an email when Gorkha Zilla Kwone Ghotan/Ghonde Gurung Tamu Samaj UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share