16/06/2026
नेपालिज एसोसिएसन अफ टुवुम्बाको वार्षिक साधारण सभा (Annual General Meeting) मा सम्पूर्ण समुदायका सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।कृपया आफ्नो समुदायको प्रतिनिधित्व गर्न उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
कार्यक्रम विवरण:
मिति: २६ जुन २०२६
समय: साँझ ५:०० बजे
स्थान: T120, UnisQ, Toowoomba QLD 4350
यदि तपाईं 2026-28 समितिको सदस्य बन्न इच्छुक हुनुहुन्छ भने कृपया आफ्नो EOI पेश गर्नुहोस्।
EOI पेश गर्ने अन्तिम मिति: २२ जुन २०२६
EOI पठाउने माध्यम:
[email protected]
वा Facebook मार्फत DM गर्नुहोस्।