Greater Boston Nepali Community - GBNC

Greater Boston Nepali Community - GBNC Dear all,
The Greater Boston Nepali Community (GBNC) is a leading organization uniting Nepalis and supporters of Nepal across the Metro Boston area.
(2)

Learn more at www.gbnc.org.

महत्वपूर्ण सूचना – बोस्टनमा कन्सुलर सेवा शिविर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कको आयोजनामा तथा NRNA Massachusetts Cha...
05/03/2026

महत्वपूर्ण सूचना – बोस्टनमा कन्सुलर सेवा शिविर

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कको आयोजनामा तथा NRNA Massachusetts Chapter सँगको सहकार्य तथा PABFONE र GBNC को समन्वयमा बोस्टन क्षेत्रमा कन्सुलर सेवा शिविर सञ्चालन हुन गइरहेको जानकारी सम्पूर्ण नेपाली समुदायमा गराउन चाहन्छौं।

🗓 Date: May 23, 2026 (Saturday)
⏰ Time: 9:00 AM – 4:00 PM
📍 Location:
Pashupatinath Buddha Temple & Nepali Community Center (PABFONE)
594 Washington St, Braintree, MA 02184

उपलब्ध सेवाहरू:
• राहदानी नविकरण (पुरानो/हराएको/नयाँ)
• ट्राभल डकुमेन्ट
• NRNA कार्ड
• टुरिस्ट भिसा

महत्वपूर्ण जानकारी:
• सबै शुल्क Money Order मार्फत मात्र बुझाउनुपर्नेछ
• आवश्यक कागजातहरू पूरा गरी उपस्थित हुन अनुरोध गरिन्छ
• राहदानी नविकरणका लागि अनलाइन फारम पहिले नै भर्नु आवश्यक छ:
https://emrtds.nepalpassport.gov.np/

📞 थप जानकारीका लागि:
917-723-0005 / 917-554-0313

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस सेवा शिविरबाट लाभ लिन अनुरोध गर्दछौं।

Greater Boston Nepali Community (GBNC)

04/14/2026

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC)
को तर्फबाट
नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना!

नयाँ वर्ष २०८३ को पावन अवसरमा, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC) परिवारको तर्फबाट यहाँहरू सबैमा माया, सम्मान र शुभेच्छासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। नयाँ वर्षले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलताको उज्यालो किरण लिएर आओस् भन्ने कामना गर्दछौं।

हामी सबै विदेशमा रहे पनि, हाम्रो पहिचान, संस्कार र संस्कृतिलाई जोगाइराख्ने साझा उद्देश्यले हामीलाई एक सूत्रमा बाँधेको छ। यही एकता, आपसी माया, सहयोग र सम्मानले हाम्रो समुदायलाई अझ बलियो, संगठित र प्रेरणादायी बनाएको छ। GBNC परिवार केवल एउटा संस्था मात्र नभई, हाम्रो साझा घर जस्तै हो।जहाँ हरेक सदस्यको माया, साथ र अपनत्वले यो अझ सुन्दर बन्दै गएको छ।

यस अवसरमा, हामी सम्पूर्ण सदस्यहरूलाई विगत वर्षमा देखाउनु भएको साथ, सहयोग, सहभागिता र विश्वासको लागि हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको सक्रिय सहभागिताले नै हाम्रा हरेक कार्यक्रमहरू सफल, अर्थपूर्ण र स्मरणीय बनेका छन्। आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहकार्यको अपेक्षा गर्दछौं।

आउनुहोस्, नयाँ वर्ष २०८३ लाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ लक्ष्यका साथ स्वागत गरौं। एकअर्कासँग अझ नजिक हुँदै, माया, सद्भाव र भाइचाराको भावना अझ प्रगाढ बनाउँदै, हाम्रो समुदायलाई अझ उचाइमा पुर्‍याऔं।

नयाँ वर्षले यहाँहरूका सम्पूर्ण सपना र लक्ष्यहरू पूरा होऊन्, हरेक दिन खुसी, सफलता र सकारात्मकताले भरिपूर्ण बनोस्। जीवनका हरेक पाइला प्रेम, सम्मान र खुशीले सजिएको होस्।

अन्त्यमा,
धेरै धेरै माया र शुभेच्छासहित,
नयाँ वर्ष २०८३ को पुनः एकपटक हार्दिक शुभकामना!

धन्यवाद।
GBNC परिवार

04/13/2026

Dear Beloved Community Members,

Today’s event was truly wonderful and its success is because of your love, support and unity. From the bottom of our hearts, we sincerely thank each and every member of our Nepali community for being part of this beautiful celebration

A very special and heartfelt thank you to all our generous sponsors:

Silver Sponsors:
Yubaraj Subedi, Milan Gurung, Surgeon BC, Min Gurung, Ranjan Dahal, Prakash Adhikari, R/S Dental, Suman Mahara, Singh Café (Dhurba Ghimire)

Gold Sponsors:
Ranjan Thapa, Everest Union, Arjun Kunwar

Platinum Sponsors:
The Pesce Network
Dunkin / Jimmy John’s

Additional Sponsors:
Birochan Nepal
Bishnu Mani Acharya
Pushkar Neupane

Additional Supporters:
Pashupatinath Buddha Foundation of New England - Pabfone
NRNA NCC USA - Massachusetts

Food Vendors:
Ashami Momo, Everest Momo

Your support and contributions mean everything to our community.

Special thanks to:
Babal Band for your amazing performance and generous support
San Man Photography, Surendra Napit (Suren Photography), and Purna Malla Photography for capturing beautiful memories
Supendra Basnet for media support

And a big thank you to all our artists—you filled the event with energy, culture, and joy. You made this celebration truly unforgettable

Finally, heartfelt thanks to all our volunteers and community members—your time, effort, and dedication made this event a grand success. This is the true strength of our community—together we grow, together we celebrate.

Let’s continue to support and uplift one another always.

GBNC परिवारको तर्फबाट सबैलाई हार्दिक धन्यवाद 🙏
GBNC परिवार ❤️

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC)नेपाली नयाँ वर्ष – वैशाखी साँझभोलि आइतबारअप्रिल १२, रिभरग्रीन पार्क, एभरटदिउँसो १:०...
04/11/2026

ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC)
नेपाली नयाँ वर्ष – वैशाखी साँझ

भोलि आइतबार
अप्रिल १२, रिभरग्रीन पार्क, एभरट
दिउँसो १:०० बजे

नेपाली नयाँ वर्षको यो सुन्दर अवसरमा, हामी सबैलाई न्यानो निमन्त्रणा। यो केवल एउटा कार्यक्रम होइन—यो हाम्रो माया, अपनत्व र सम्बन्धको उत्सव हो।

आउनुहोस्, परिवारजस्तै बनेको हाम्रो कम्युनिटीसँग फेरि एकपटक भेटौं। आफ्ना प्रियजनहरूसँग हाँसो, माया र खुसी साटौं, अनि साना–साना पलहरूलाई मिठा सम्झनामा बदलौं।

हाम्रा सबै प्रायोजक र सहयोगीहरू प्रति हार्दिक धन्यवाद। तपाईंहरूको साथ र विश्वासले नै हाम्रो कम्युनिटी अझ बलियो बनेको छ।

यो आइतबार, हामी सबै सँगै भेटौं—माया, एकता र खुसीले भरिएको नयाँ वर्ष सुरु गरौं!

📞 401-855-0300
857-206-3226

धन्यवाद 🙏
GBNC परिवार@@

Greater Boston Nepali Community proudly presentsNepali New Year – Baisakhi SaanjhApril 12Join us for a joyful outdoor ce...
04/11/2026

Greater Boston Nepali Community proudly presents
Nepali New Year – Baisakhi Saanjh
April 12

Join us for a joyful outdoor celebration as we welcome the Nepali New Year with culture, music, happiness, and strong community spirit. Everyone is warmly invited—come celebrate together with family and friends!

We extend our heartfelt thanks to Singh’s Cafe for being a valued Silver Sponsor of this event. Your generous support means a lot to our community.

📞 For sponsorship and more information:
401-855-0300
857-206-3226

Thank you 🙏

Dhruba Ghimire

Address

594 Washington Street
Braintree, MA
02184

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm

Alerts

Be the first to know and let us send you an email when Greater Boston Nepali Community - GBNC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Greater Boston Nepali Community - GBNC:

Share