CAN Federation Surkhet

Directions Website

CAN Federation Surkhet Federation of Computer Association Nepal (CAN Federation), Surkhet, Located in the Surkhet district was established in 2068 B.S.

16/10/2026
क्यान महासंघ सुर्खेत शाखा को अगुवाइमा वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित कम्प्युटर ईन्स्टिच्युटहरुमा लगाइएको दाेहाेराे कर...
19/08/2026

क्यान महासंघ सुर्खेत शाखा को अगुवाइमा वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित कम्प्युटर ईन्स्टिच्युटहरुमा लगाइएको दाेहाेराे कर, नविकरण लगायतका वर्तमान समस्याका सन्दर्भमा वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकाल ज्यु सङ्ग साक्षात्कार सम्पन्न भएको छ ! भेटमा नगर प्रमुख ढकालले ब्यबसायीक समस्या सम्बोधनको लागि सहयोग गर्ने बताउनुभएको छ ! क्यान महासंघ सुर्खेत शाखाले ५ बुदे मागपत्र सहित ज्ञापनपत्र पनि बुझाएको छ ! धन्यवाद मेयर साव Mohan Maya Dhakal ज्यु ।

19/08/2026

अाज मिति २०८३ भदाै ३ गते बिहान १० बजे वीरेन्द्रनगर नगरपालिकाे कार्यालयमा विज्ञप्ति बुझाउन जाने कार्यक्रम रहेकाले क्यानका पदाअधिकारी लगायत ईन्ष्टिच्युटका संचालकहरु बिहान ९:३० बजे मालिका डेस्कटप नजिक जम्मा भईदिनहुन अनुराेेध छ ।
थप जानकारीका लागि
९८४८०७६८५६ अध्यक्ष
९८४८०३८०४१ सहसचिव

इच्छुक स्कुल तथा कलेजले सम्पर्क गर्नुहाेला
11/08/2026

इच्छुक स्कुल तथा कलेजले सम्पर्क गर्नुहाेला

08/08/2026

आदरणिय व्यवसायी मित्रहरू नमस्कार,
व्यवसायीबाट वीरेन्द्रनगर नगरपालिका र नगरपालिका अन्तरगतका वडाले व्यवसाय कर एउटै मातहतका दुइ-दुइ वटा निकायहरूले लिनुका साथै पत्र काटिरहेकाे छ। विशेषगरी कम्प्युटर इन्ष्टिच्युटबाट अविश्वसनीय र एकदमै चर्को कर लिइरहेकाे अवस्था छ । यसै सन्दर्भमा क्यान महासंघ सुर्खेत शाखाको आज बसेको नियमित बैठकको निर्णयानुसार सुर्खेतमा भएका सम्पूर्ण कम्प्युटर इन्ष्टिच्युट व्यवसायीहरूलाइ जोडेर क्यान महासंघ यहाँहरूसँग समन्वय गरेर नगरपालिकामा संस्थागत रूपमा ज्ञापन पत्र बुझाउने, डेलिगेशन गर्ने लगायत व्यवसायीहरूको हितमा अगाडि बढ्ने रहेकाे छ । त्यसैले आ-आफ्नो सम्पर्कमा रहेका सम्पूर्ण कम्प्युटर इन्ष्टिच्युट व्यवसायी साथीहरूलाइ जोडेर सहयाेग गरिदिनुहुन अनुरोध छ । साथै यस विषयमा सम्पूर्णको साथ रहने विश्वास लिएका छाैँ ।
धन्यवाद !
डी .बी राना 9848076856
अध्यक्ष, क्यान महासंघ सुर्खेत शाखा

18/01/2026

Address

Birendranagar
Surkhet
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when CAN Federation Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share