HUREC Nepal

Call Directions Website

HUREC Nepal Human Rights and Rural Environment Protection Center (HUREC-Nepal -2009 AD) committed in the field o

राष्ट्रिय युवा दिवस २०२६ को सबैलाई हार्दिक शुभकामना। राष्ट्रिय नारा: "भिन्न परिवेश, साझा आकांक्षा"
12/08/2026

राष्ट्रिय युवा दिवस २०२६ को सबैलाई हार्दिक शुभकामना।
राष्ट्रिय नारा: "भिन्न परिवेश, साझा आकांक्षा"

Happy International Youth Day 2026.
12/08/2026

Happy International Youth Day 2026.

08/01/2026
20/12/2025

hurecnepal.org.np

सामाजिक सञ्जालको प्रयोग र वकिलको पेशागत आचरण
05/12/2025

सामाजिक सञ्जालको प्रयोग र वकिलको पेशागत आचरण

१९ मंसिर। हालै सर्वोच्च अदालतको संवैधानिक इजलासमा घटेको घटनाले कानून व्यवसायीले सामाजिक सञ्जालमा आफ्ना विचारह....

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान — २०२५वीरेन्द्रनगर नगरपालिका वडा नं–१, को आयोजना Aawaj Koipaila Valley को सहयोग त...
25/11/2025

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान — २०२५

वीरेन्द्रनगर नगरपालिका वडा नं–१, को आयोजना Aawaj Koipaila Valley को सहयोग तथा HUREC Nepal–सहकर्मी समाजको समन्वयमा रयाली कार्यक्रम सम्पन्न
१६ दिने अभियान किन सुरु भयो?

“१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान” सन् १९९१ विश्वभर महिलामाथि हुने हिंसा रोक्नका लागि सुरू गरिएको अन्तर्राष्ट्रिय सचेतना अभियान हो।
यस अभियानले व्यक्ति, समुदाय, संस्था र सरकार सबैलाई लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन आह्वान गर्छ।

नेपालमा कसरी फैलियो?

नेपालमा यो अभियान १९९७ पछि सक्रिय रूपमा मनाइँदै आइरहेको छ। सरकारी निकाय, स्थानीय तह, प्रहरी, विद्यालय, नागरिक समाज तथा विभिन्न संस्थाहरूको सहकार्यमा:महिलामाथि हुने घरेलु हिंसा बालविवाह, मानव बेच, सार्वजनिक स्थानमा हुने हिंसाका मुद्दा
बारे व्यापक जनचेतना फैलाउँदै आएको छ।

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) विरेन्द्रनगर ११ सुर्खेतको १६औं साधारणसभा सम्पन्न भएको छ। क...
27/10/2025

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) विरेन्द्रनगर ११ सुर्खेतको १६औं साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष गणेश बहादुर ओलीको अध्यक्षता, आलोपालो बचत तथा ऋण सहकारी संस्था लि सुर्खेतका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आथित्यता, सुरेश कुमार क्षेत्रीको विशेष आथित्यता, जगत बहादुर बि.सी लगायतको आथित्यतामा सम्पन्न भएको छ। साधारणसभाबाट तीन वर्षको लागी तपसिल बमोजिम कार्यसमिति चयन भएको छ।
अध्यक्ष: चरित्रा कुमारी केसी
उपाध्यक्ष: गिता सुनार
सचीव: टिकाराम आचार्य
काेषाघ्यक्ष: सुमित्रा सावद
सदस्य: रविन्द्र कुमार विसी
सदस्य: गोमा हमाल
सदस्य: चन्द्रा सुनार
साधारणसभाले संरक्षकमा संस्थापक अध्यक्ष गणेश बहादुर ओलीलाई बिधानको ब्यबस्था अनुसार नियुक्त गरेको छ।
सल्लाहकारमा सुरेश कुमार क्षेत्री, जगत बहादुर बिसी र टोप बहादुर बिकलाई चयन गरेको छ। सबैलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना।

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) विरेन्द्रनगर ११ सुर्खेतको १६औं साधारणसभामा तपसिलको मिति, स...
26/10/2025

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) विरेन्द्रनगर ११ सुर्खेतको १६औं साधारणसभामा तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
तपसिल:
मिति: २०८२/०७/१० गते
स्थान: आलोपालो बचत तथा ऋण सहकारी संस्था पिपिराको हलमा
समय: बिहान ठिक ७:०० बजे

26/10/2025

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) विरेन्द्रनगर ११ सुर्खेतको १६औं साधारणसभा मिति २०८२-०७-१० गते हुने भएकोले सम्पुर्ण अतिथि ज्यु हरु एवम् संस्थाका आजीवन सदस्य, साधारण सदस्य तथा कार्यसमितिका पदाधिकारीहरु लाई निमन्त्रणा गरिएको जानकारी गराउन चाहान्छौ। कुनै कारणवस सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी तपसिलको मिति, स्थान र समयमा उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।
तपसिल:
मिति: २०८२/०७/१० गते
स्थान: आलोपालो बचत तथा ऋण सहकारी संस्था पिपिराको हलमा
समय: बिहान ठिक ७:०० बजे
अध्यक्ष गणेश ओली
एवम् हुरेक नेपाल परिवार

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत मेलमिलाप परिषद् मा  मिति २०८१-१०-०६...
28/01/2025

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपाल, वीरेन्द्रनगर, सुर्खेत मेलमिलाप परिषद् मा मिति २०८१-१०-०६ को निर्णय अनुसार मेलमिलाप सम्बन्धि ऐन, २०६८ को दफा २७ (ग) बमोजिम मेलमिलाप सम्बन्धि तालीम संचालन गर्ने संस्थाको रूपमा अनुमति प्राप्त गरेको छ। संस्थाले मेलमिलाप लाई समेत आफ्नो प्रमुख कार्यक्षेत्र बनाई अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ। Hurec Nepal

Address

HUREC
Surkhet
0977-083

Alerts

Be the first to know and let us send you an email when HUREC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share