Brahmakumaris Ramechhap Nepal

Brahmakumaris Ramechhap Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Brahmakumaris Ramechhap Nepal, Nonprofit Organization, Manthali, Ramechhap.

Brahmakumaris Ramechhap is completely a service-oriented spiritual organisation which is serving the mankind for the upliftment of spiritual and divine values in their life with the help of Rajyoga Meditation and Godly spiritual knowledge.

22/08/2025

रक्तदान गरौ, जीवन बचाउ !

रक्तदान कार्यक्रम मा सहभागी बनौ !
21/08/2025

रक्तदान कार्यक्रम मा सहभागी बनौ !

०३ भदौ २०८२, मंगलवार रामेछाप – राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको...

बृहत रक्तदान कार्यक्रममा सहभागी बनौ ।राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको पावन अव...
18/08/2025

बृहत रक्तदान कार्यक्रममा सहभागी बनौ ।
राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको पावन अवसरमा ब्रह्माकुमारिज, नेपालको आयोजनामा हुने बृहत रक्तदान कार्यक्रममा सहभागी बनौ ।
👉 यस अवसरमा हामी सबै एकताबद्ध भई रक्तदान गरेर कसैको जीवन बचाउने पावन पुण्यकार्यमा सहभागी बनौँ ।
👉 तपाईंको एउटा थोपा रगतले नयाँ जीवनको आशा जगाउन सक्छ ।
मितिः २०८२।०५।०६ गते बिहान ७ः०० बजे देखि
📍 स्थानः रामेछाप नगरपालिका
मितिः २०८२।०५।०८ गते बिहान ७ः०० बजे देखि
📍 स्थानः ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, मन्थली
🙏 मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो, आउनुहोस्, रक्तदान गरेर मानवताको यो महान् कार्यमा सहभागी बनौँ।

07/07/2025

मन्थली ,२२ असार । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मन्थलीले सकरात्मक सोचद्वारा रचनात्मक जीवन शैली सम्बन्धि प्र.....

अलौकिक निमन्त्रणाब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, मन्थली, रामेछापको आयोजनामा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेद्धारा ...
05/07/2025

अलौकिक निमन्त्रणा
ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, मन्थली, रामेछापको आयोजनामा वरिष्ठ राजयोग प्रशिक्षक राजु घलेद्धारा सकारात्मक सोचद्वारा रचनात्मक जीवनशैली विषयक दुई दिवसीय कार्यक्रम निम्न मिति, स्थान, तथा समयमा हुने भएकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २२ देखि २३ असार, २०८२
स्थान : ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, मन्थली, रामेछाप
समय : बिहानी सत्र : ६:३० देखि ८:०० बजे र साँझ सत्र: ५:०० देखि ७:०० बजे

सिंगो पृथ्वी र मानव स्वास्थ्यको लागी योग (Yoga for One Earth, One Health) भन्ने मूल नाराका साथ 11 औ अन्तरार्ष्ट्रिय योग ...
21/06/2025

सिंगो पृथ्वी र मानव स्वास्थ्यको लागी योग (Yoga for One Earth, One Health) भन्ने मूल नाराका साथ 11 औ अन्तरार्ष्ट्रिय योग दिवस 2025 आज बिहान 6:00 बजे मन्थली स्थित मदन आश्रित चोक देखी प्रभातफेरी प्रारम्भ गरी मन्थली बजार परिक्रमा पश्चात ओम शान्ती भवनमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ! ओम शान्ती !

सिंगो पृथ्वी र मानव स्वास्थ्यको लागी योग (Yoga for One Earth, One Health) भन्ने मूल नाराका साथ 11 औ अन्तरार्ष्ट्रिय योग ...
20/06/2025

सिंगो पृथ्वी र मानव स्वास्थ्यको लागी योग (Yoga for One Earth, One Health) भन्ने मूल नाराका साथ 11 औ अन्तरार्ष्ट्रिय योग दिवस 2025 को सम्पूर्नमा हार्दिक शुभकामना !
साथै आज बिहान 6:00 बजे मन्थली स्थित मदन आश्रित चोक देखी प्रभातफेरी प्रारम्भ गरी मन्थली बजार परिक्रमा पश्चात ओम शान्ती भवनमा प्रवचन कार्यक्रम हुने भएकोले सबैमा उपस्थितिको लागी अनुरोध छ ! ओम शान्ती !

निशुल्क योग शिविर को लागी आउनु भएका महिला पतन्जली योग समिति नेपाल का अध्यक्ष पूज्य साध्वी देवादितिजीको ब्रह्मकुमारी राजय...
24/05/2025

निशुल्क योग शिविर को लागी आउनु भएका महिला पतन्जली योग समिति नेपाल का अध्यक्ष पूज्य साध्वी देवादितिजीको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मन्थलीमा स्वागत एवम स्नेह मिलन पश्चात सामुहिक तस्वीर ! 2082-02-09

हार्दिक श्रद्धाञ्जली !
20/05/2025

हार्दिक श्रद्धाञ्जली !

स्वागत एवम स्नेह मिलन कार्यक्रम !ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली, रामेछापमा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिक...
08/05/2025

स्वागत एवम स्नेह मिलन कार्यक्रम !ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली, रामेछापमा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टको स्वागत एवम स्नेह मिलन कार्यक्रम सम्पन्न ! साथमा शशस्त्र प्रहरी नायव उपरीक्षक सूर्य प्रकास शर्मा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नेत्र गजुरेल, मन्थली बहुमुखी क्याम्पस प्रमुख ब्रह्मकुमार डा. भरतकुमार श्रेष्ठ, मन्थली मावी प्रअ डा. टंकप्रसाद दाहाल, ब्रह्माकुमारी विष्णु तथा अन्य सामुहिक तस्विर मा ! 2082-01-25

Address

Manthali
Ramechhap
45400

Opening Hours

Monday 06:00 - 07:30
Tuesday 06:00 - 19:30
Wednesday 06:00 - 19:30
Thursday 06:00 - 19:30
Friday 06:00 - 19:30
Saturday 06:00 - 19:30
Sunday 06:00 - 19:30

Telephone

+97748540653

Alerts

Be the first to know and let us send you an email when Brahmakumaris Ramechhap Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share