Bhimeshwor Community Learning Center (भिमेश्वर सामुदायिक अध्ययन केन्द्र)

  • Home
  • Nepal
  • Ramechhap
  • Bhimeshwor Community Learning Center (भिमेश्वर सामुदायिक अध्ययन केन्द्र)

Bhimeshwor Community Learning Center (भिमेश्वर सामुदायिक अध्ययन केन्द्र) Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhimeshwor Community Learning Center (भिमेश्वर सामुदायिक अध्ययन केन्द्र), Non-Governmental Organization (NGO), Manthali Municipality 8 Chisapani Ramechhap, Ramechhap.

BCLC is a Community learning and information Center that registered in Ramechhap District in 2064 which originally located at Manthali Municipality Ward no 8 Chisapani. भिमेश्वर सामुदायिक अध्ययन केन्द्र
पृष्ठभूमिः(Background)
मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने रामेछाप जिल्ला राजधानी काठमाडौंदेखि करिव २०० कि.मि. टाढा रहेको दुर्गम जिल्ला हो । जिल्ला सदरमुकामसम्म सडकले छोए पनि ग्रामीण भेगमा सडकको पहुँ

च अझै नपुगेकोले विकासका अन्य पूर्वाधारहरू पनि निर्माण हुन सकेका छैनन् । यस भिमेश्वर सामुदायिक अध्ययन केन्द्र रहेको गा.वि.स. चिसापानी अझै दुर्गम एवं भौगोलिक रूपमा पिछडिएको स्थान हो ।

रेडियो तथा टी.भी.बाट सामान्य खबर सुन्न र देख्न पाए पनि वास्तवमा यहाँका मानिसहरू सूचनाको पहुँचबाट वञ्चित छन् । यहाँसम्म कि, राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरू देख्नसमेत पाउँदैनन् । विश्वमा सूचना तथा सञ्चार प्रविधिको द्रुततर विकास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यहाँका मानिसहरू अनभिज्ञ भइरहनुपर्ने बाध्यता छ । विद्यालयको कोरा पाठ्यक्रमबाहेक अन्य सन्दर्भ सामग्री यहाँका विद्यार्थीहरूले देख्न पाएका छैनन् । यी र यस्तै खालका विविध समस्याहरूबाट पिल्सिएका यहाँका केही युवा तथा बुद्धिजीवीहरूको एउटा प्रयासस्वरूप यस्ता समस्याहरू समाधान गर्दै निर्बाधरूपमा सूचना पाउने हक उपलब्ध गराउनका खातिर सामुदायिक सूचना केन्द्र २०६४ सालमा जिल्ला प्रशासन कार्यालय रामेछापमा विधिवत दर्ता भई स्थापना भएको हो ।

मदन प्रसाद घिमिरेको अध्यक्षता मन्थली नगरपलिका उपमेयर इश्वोरी बस्नेतको प्रमुख अतिथी मन्थली नगरपालिका ८ न वडा कर्यलयको अध्...
02/04/2026

मदन प्रसाद घिमिरेको अध्यक्षता मन्थली नगरपलिका उपमेयर इश्वोरी बस्नेतको प्रमुख अतिथी मन्थली नगरपालिका ८ न वडा कर्यलयको अध्यक्ष तथा नगर प्रबक्ता गोपाल श्रेस्ठको विशिष्ठ अतिथी मन्थली नगरपालिका शिक्षा शाखको प्रा.स. गोपाल बहदुर रोकायको अतिथिको आतिथ्यतमा सामुदायिक सिकाइ केन्द्रको जिल्ला सञ्जाल गठन कार्यक्रम समापन गरियो ।

लिखुतमाकोसी गाउपलिकाको सिकाइकेन्द्रहरुको स्थानीय तहको सन्जाल गठन
17/02/2026

लिखुतमाकोसी गाउपलिकाको सिकाइकेन्द्रहरुको स्थानीय तहको सन्जाल गठन

शिक्षा तथा मानव स्रोत विकास (अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा ) भक्तपुरकाे निर्देशन अनुसार भिमेश्वोर सामुदायिक सिकाइ त...
09/02/2026

शिक्षा तथा मानव स्रोत विकास (अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा ) भक्तपुरकाे निर्देशन अनुसार भिमेश्वोर सामुदायिक सिकाइ तथा सुचना केन्द्रको आयोजना र सुनापती गाउपालिकाको सहयोगमा सुनापती गाउपालिकाको सामुदायिक सिकाइ तथा सूचना केन्द्रहरुको सञ्जाल गठन

शिक्षा तथा मानव स्रोत विकास (अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा ) भक्तपुरकाे निर्देशन अनुसार भिमेश्वोर सामुदायिक सिकाइ त...
08/02/2026

शिक्षा तथा मानव स्रोत विकास (अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा ) भक्तपुरकाे निर्देशन अनुसार भिमेश्वोर सामुदायिक सिकाइ तथा सुचना केन्द्रको आयोजना र खाडादेवी गाउपालिकाको सहयोगमा खाडादेवी गाउपालिकाको सामुदायिक सिकाइ तथा सूचना केन्द्रहरुको सञ्जाल गठन

शिक्षा  तथा मानव स्रोत  विकास ( अनौपचारिक तथा वैकल्पिक  शिक्षा शाखा ) भक्तपुरको  निर्देशन अनुसार रामेछाप  नगरपालिकामा  स...
09/01/2026

शिक्षा तथा मानव स्रोत विकास ( अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखा ) भक्तपुरको निर्देशन अनुसार रामेछाप नगरपालिकामा सन्चालनमा रहेको नगर स्तरीय समुदायिक सिकाइ केन्द्रहरुको भेला गराइ सामुदायिक सिकाइ केन्द्रको प्रगती प्रतिबेदन आदन प्रदान तथा सञ्जाल समूह गठन गरियो

भिमेश्वोर सामुदयिक सिकाइ तथा सूचना केन्द्रको आयोजना र राष्ट्रिय  प्रज्ञाप्रतिष्ठानको सहयोगमा नेवारी  भाषा तालिमको लागि भ...
26/12/2025

भिमेश्वोर सामुदयिक सिकाइ तथा सूचना केन्द्रको आयोजना र राष्ट्रिय प्रज्ञाप्रतिष्ठानको सहयोगमा नेवारी भाषा तालिमको लागि भाषा विज्ञ श्री त्रिलोकमान बनेपाली सर र उपस्थित सहभागीहरु बिच अन्तरक्रिया कार्यक्रम गरियो

भिमेश्वोर सामुदायिक सिकाइ तथा सूचना केन्द्रको  सम्योजकोत्वमा मन्थली नगरपालिका स्थानिय तहको  सामुदायिक सिकनइ केन्द्रहरूका...
25/12/2025

भिमेश्वोर सामुदायिक सिकाइ तथा सूचना केन्द्रको सम्योजकोत्वमा मन्थली नगरपालिका स्थानिय तहको सामुदायिक सिकनइ केन्द्रहरूकाे सञ्जाल समुह गठन गरियाे

भिमेश्वोर सामुदायिक सिकाइ तथा सूचना केन्द्रको सहयोग र तामाकोसी सामुदायिक हस्पिटलको आयोजनामा स्वस्थ्य सिबिर सन्चालन गरियो...
11/10/2025

भिमेश्वोर सामुदायिक सिकाइ तथा सूचना केन्द्रको सहयोग र तामाकोसी सामुदायिक हस्पिटलको आयोजनामा स्वस्थ्य सिबिर सन्चालन गरियो र ५० जना सहभागिहरुको स्वास्थ्य परिक्षण गरियो

हाम्रो पुस्तकालय हाम्रो भविष्य भन्ने नाराको साथ भिमेश्वर सामुदायिक  सिकाइ तथा सूचना केन्द्रको आयोजना र ८ न वडा कर्यालयको...
31/08/2025

हाम्रो पुस्तकालय हाम्रो भविष्य भन्ने नाराको साथ भिमेश्वर सामुदायिक सिकाइ तथा सूचना केन्द्रको आयोजना र ८ न वडा कर्यालयको सहयोगमा ९० वर्ष माथिका जेष्ठ नगरिक हरुलाइ सम्मान कार्यक्रम गरियो

31/08/2025

"हाम्रो पुस्तकालय, हाम्रो भविष्य "
१८औं पुस्तकालय दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना !
२०८२ भाद्र १५

बाल समुहमा अतिरिक्त कार्यक्रम
24/04/2025

बाल समुहमा अतिरिक्त कार्यक्रम

जिल्ला सरकरी वकिल कार्यलय मन्थली रामेछापको आयोजना र भीमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको सहयोग मा  समुदायमा सरकर...
24/04/2025

जिल्ला सरकरी वकिल कार्यलय मन्थली रामेछापको आयोजना र भीमेश्वर सामुदायिक सिकाई तथा सूचना केन्द्रको सहयोग मा समुदायमा सरकरी वकिल कार्यक्रम सन्चालन

Address

Manthali Municipality 8 Chisapani Ramechhap
Ramechhap

Opening Hours

Monday 07:00 - 10:00
16:00 - 19:00
Tuesday 07:00 - 10:00
16:00 - 19:00
Wednesday 07:00 - 10:00
Thursday 07:00 - 10:00
16:00 - 19:00
Friday 07:00 - 10:00
16:00 - 19:00
Saturday 07:00 - 10:00
16:00 - 19:00
Sunday 07:00 - 10:00
16:00 - 19:00

Telephone

+9779844214695

Alerts

Be the first to know and let us send you an email when Bhimeshwor Community Learning Center (भिमेश्वर सामुदायिक अध्ययन केन्द्र) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhimeshwor Community Learning Center (भिमेश्वर सामुदायिक अध्ययन केन्द्र):

Share