20/05/2025
🌟 राष्ट्रिय युवा सम्मेलन २०२५ (बागमती प्रदेश) 🌟
🗓 मिति: १२–१५ अगस्ट २०२५ (२७–३० श्रावण २०८२)
📍 स्थान: काठमाडौं, नेपाल
🎉 अवसर: अन्तर्राष्ट्रिय युवा दिवस २०२५ (𝐈𝐘𝐃𝟐𝟎𝟐𝟓) को अवसरमा
नेपाल युवा परिषद्को आयोजनामा हुने राष्ट्रिय युवा सम्मेलन २०२५ मा बागमती प्रदेशका १३ वटै जिल्लाका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई अनलाइन फारम मार्फत सहभागिता जनाउन हार्दिक आह्वान गर्दछौं।
📍 बागमती प्रदेशका १३ जिल्ला: काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक
👥 उमेर समूह: १८–३५ वर्ष
📝 अनलाइन फारम अनिवार्य: https://docs.google.com/forms/d/1J0POiBomOu8YZZWvbSGB5X4ruLnsYqv8GZVIFGXzJGE/preview
📌 सहभागिता खुला छ: नेतृत्व, सामाजिक सेवा, सुशासन, उद्यमशीलता, वातावरण संरक्षण, सूचना प्रविधि, तथा अन्य सामाजिक परिवर्तनका अभियानमा सक्रिय युवाहरूका लागि
🔹 सम्मेलनमा तपाईंले पाउनुहुनेछ:
✅ राष्ट्रिय र स्थानीय नेतृत्वकर्तासँग प्रत्यक्ष संवाद
✅ उद्यमशीलता, नेतृत्व र दिगो विकाससम्बन्धी तालिम
✅ विभिन्न प्रदेशका युवाहरूसँग सञ्जाल विस्तार
✅ विचार, दृष्टिकोण र योजनाहरू प्रस्तुत गर्ने अवसर
📢 अबको परिवर्तन तपाईंबाट सुरु हुन्छ। आफ्नो जिल्लालाई प्रतिनिधित्व गर्न यो अवसर नछुटाउनुहोस्!
ℹ️ थप जानकारीका लागि सम्पर्क:
📧 [email protected]
📞 9851152843 / 9851066943