02/03/2018
गान्धीबादी पार्टी को स्थापना
आज २०५४/११/१७ गते शुक्रवार हाम्रो गाँन्धीबादी पार्टी, नेपालको तेसंरो (३) स्थापना दिवस साधारण कार्यक्रम गरी सुभकामना ब्यक्त गर्दछौ। सबैमा जानकारीको विषयमा,२०७१/११/१७ गते, दिल्ली भारत मा छलफल गरी कार्यसमिती गठन गरी पार्टीको गतिबिधी सुरु गरि २०७२/४/१५ गते आधिकारिक भेला बाट १७ तदर्थ कार्यसमिती गठन गरी काठमाडौ मा २०७३/४/१६ निर्वाचन आयोग,नेपाल ले दर्ता दिने निर्णय भई मिति २०७४/४/१७ मा आयोग ले दर्ता प्रमाणपत्र प्रदान गर्यो।
हामी ८ जिल्ला मा स्थानीय चुनाव मासहभागी हुदा ४ मेयर र विभिन्न पदमा उमेदवारी भएर ४ जना प्रतिनिधी सभामा उमेदवारी दिएर अन्तत २समर्थन सहित २ उमेदवारहरु ले मात्र चुनाव लडनुभो सवै स्थान मा र सवै निकाय मा हामी र हाम्रो पार्टी ले पराजय पायौ।
आज हाम्रो ३ तेसरो स्थापना दिवसको अवसरमा सवै नेपाली हरुलाई धन्यवाद एवम सुभकामना छ, हामीलाई सहयोग र मतदान प्रदान गरिदिनु भयो।
जय रास्ट्र गाँन्धीबाद